एसईई दिने विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह : धैर्यताका साथ नआत्तिकन परीक्षा दिनू
बुधबार, चैत ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।
नेपाली सेनाले भन्यो-संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौं
बुधबार, चैत ६, २०८१
नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएपछि सेनाको विषयलाई लिएर सामाजिक सञ्जालहरूमा भइरहेको टिप्पणीको सेनाले जवाफ दिएको हो ।
स्ववियू निर्वाचन अपडेट : कहाँ को विजयी भए ?
मंगलबार, चैत ५, २०८१
आंगिक क्याम्पस आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेविसंघ र ललितकला क्याम्पस भोटाहिटीमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् । आयुर्वेद क्याम्पसमा निशान अर्याल र ललितकला क्याम्पसमा आशिष पौडेल अध्यक्षमा निर्वाचित भएका...
आठ महिनामा बीस गैंडा मृत फेला
मंगलबार, चैत ५, २०८१
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैंडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र...
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीमा द्विपक्षीय वार्ता
मंगलबार, चैत ५, २०८१
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँदिल्लीमा रहेकी मन्त्री डा. राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएका छ।
२५ करोड बराबरको डलर र युरोसहित काठमाडौंबाट एक जना पक्राऊ
मंगलबार, चैत ५, २०८१
त्रिविअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन आज, १५ वटामा भने अनिश्चित
मंगलबार, चैत ५, २०८१
त्रिभुवन विश्वविद्यालयका ४७ वटा आंगिक तथा २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । मतदानका लागि बिहान आठ बजेदेखि दिउँसो चार बजेसम्मको...
स्वास्थ्य मन्त्रालयद्वारा १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक
सोमबार, चैत ४, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सेवा थप र सुधार योजना अन्तर्गत १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव...
राजसंस्था पुन:स्थापनाका लागि आन्दोलन घोषणा, लिङदेन र थापाद्वारा समितिमा बस्न अस्वीकार
सोमबार, चैत ४, २०८१
राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिएका हुन्।
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमबार, चैत ४, २०८१
भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
आइतबार, चैत ३, २०८१
चितवनको भरतपुरमा १ सय २९ जना भूमिहीन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका ११ का १ सय १६, वडा नम्बर १५ का ९...
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू निर्वाचन ८ गते सर्यो
आइतबार, चैत ३, २०८१
यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि उक्त समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा. डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन्।
बङ्गलादेशमा २० विद्यार्थीको मृत्युदण्ड सदर
आइतबार, चैत ३, २०८१
बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको पूर्वसरकारको आलोचना गर्ने एक सहपाठी विद्यार्थीको हत्या गरेको आरोपमा विश्वविद्यालयका २० पूर्वविद्यार्थीको मृत्युदण्डको सजायलाई सदर गरेको छ।
५ पूर्वप्रशासकका भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको प्रक्रिया सुरु
आइतबार, चैत ३, २०८१
सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रियासमेत अघि बढाएका...
झडपले दिनभर तनावग्रस्त बाँकेको जयन्दु बाल सुधार गृह, ३ प्रहरी र ४९ बालबन्दी घाइते
शनिबार, चैत २, २०८१
बाँकेको डुडुवा ६ असमानपुरस्थित जयन्दु बाल सुधार गृहभित्र आपसी झगडाबाट सुरु भएको विवादले उग्ररुप लिँदा उक्त क्षेत्र दिनभर तनावग्रस्त बन्यो । झडपमा ३ प्रहरी तथा ४९ बालबन्दी घाइते भएका छन्...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, चैत २, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपियाँ र डिजेल...
खाद्य अनुमतिपत्र नलिई उत्पादित सयौं किलो चामल र चिउरा सिल
शुक्रबार, चैत १, २०८१
खाद्य अनुमतिपत्र नलिई उत्पादन र बिक्री वितरण गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले २५ सय १६ बोरा चामल र एक हजार ४३ बोरा चिउरा सिलबन्दी गरेको छ ।
मुख्य याममै किन आएनन् सौराहामा पर्यटक ?
शुक्रबार, चैत १, २०८१
संघका अध्यक्ष गंगा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटल भरिने र अन्य पर्यटकले अरू होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन्। गत वर्षहरूमा यतिबेला दैनिक...
दाताको सहयोग रोकिएपछि गैंडा गणना पनि राेकियो
शुक्रबार, चैत १, २०८१
हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा...
एसईईको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुने
बिहीबार, फागुन २९, २०८१
राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र...