प्रधानमन्त्रीले गरे भरतपुरको ६ लेन सडकको उद्घाटन
शुक्रबार, वैशाख ५, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर दूरीको ६ लेन सडकको उद्घाटन गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष
बिहीबार, वैशाख ४, २०८२
संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । विमानस्थलमा भएको अनियमितताको अनुसन्धान गर्न गठित उपसमितिले ठूलो भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबार, वैशाख ४, २०८२
महाशाखाले आज साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही...
शिक्षक महासंघले आन्दोलन नरोक्ने
बिहीबार, वैशाख ४, २०८२
महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो । सरकारले १२ वैशाखमा संसदको बर्खे अधिवेशन बोलाए पनि सभामुख देवराज घिमिरेबाट फरक कुरा आएकाले महासंघ विश्वस्त हुन नसकेको...
६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस
बिहीबार, वैशाख ४, २०८२
बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ।
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
बुधबार, वैशाख ३, २०८२
मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस...
उच्चस्तरीय संयन्त्रको बैठक : सत्ता समीकरणमा कुनै समस्या नभएको निष्कर्ष
बुधबार, वैशाख ३, २०८२
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सत्तारुढ दलबीच कुनै समस्या नभएको बताएका हुन् ।
पटिहानीमा रैथाने बजारको शुभारम्भ
मंगलबार, वैशाख २, २०८२
मंगलबार एक समारोहबीच भरतपुर महानगरका प्रमुख रेनु दाहालले हरेक शुक्रबार सञ्चालनमा आउने गरी सुरु भएको रैथाने बजारको उद्घाटन गरेकी हुन् । “स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं, आर्थिक समृद्धिको दिशामा अघि बढौं”...
चितवन राष्ट्रिय निकुञ्जमा ५ सय १६ दिनदेखि रोकियो गैंडाको चाेरीशिकार
मंगलबार, वैशाख २, २०८२
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई...
सरकारलाई राष्ट्रपतिको निर्देशन : सहकारीपीडितलाई छिटो न्याय दिनू
मंगलबार, वैशाख २, २०८२
मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन्।
घट्यो पेट्रोल-डिजेलको भाउ
मंगलबार, वैशाख २, २०८२
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत...
आन्दोलनरत शिक्षकहरु १२ कक्षाको परीक्षा सञ्चालनमा सहभागी नहुने
सोमबार, वैशाख १, २०८२
आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ । वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको...
नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने
सोमबार, वैशाख १, २०८२
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो...
नर्भिक अस्पताल ३३ औं वर्षमा, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
सोमबार, वैशाख १, २०८२
हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३...
आजदेखि वर्ष २०८२ प्रारम्भ, शुभकामना आदानप्रदान गरी मनाइँदै
सोमबार, वैशाख १, २०८२
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम...
आइसिसी यु–१९ विश्वकपमा नेपालको विजयी सुरुवात
आइतबार, चैत ३१, २०८१
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो ।
२०८२ मा कुन महिनामा कति सार्वजनिक बिदा ?
आइतबार, चैत ३१, २०८१
२०८२ मा वैशाखमा चार दिन शनिबार, जेठमा पाँच दिन, असारमा चार, साउनमा पाँच, भदौमा चार, असोजमा चार, कात्तिकमा पाँच दिन, मङ्सिरमा चार, पुस चार, माघमा चार, फागुनमा पाँच र चैतमा...
वीरगञ्ज घटनाबारे ५ बुँदे सर्वपक्षीय सहमति
आइतबार, चैत ३१, २०८१
वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।
नयाँ वर्षको सन्देशमा पूर्वराजाले भने-०८२ मा जनचाहना अनुसारको परिणाम हासिल हुने विश्वास छ [पूर्णपाठ]
आइतबार, चैत ३१, २०८१
नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा...
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा
शनिबार, चैत ३०, २०८१
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपाल र हङकङबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।