ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास
सोमबार, माघ २२, २०८०
चितवनको पूरानो सदरमुकाम उपर्दाङ्गढीमा बढे पर्यटक
सोमबार, माघ २२, २०८०
इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवर्द्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ ।
चितवनमा एक सिंगे गैंडा मृत फेला
सोमबार, माघ २२, २०८०
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ
सहकारीपीडितहरुले दिए रवि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी
सोमबार, माघ २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन्
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
सोमबार, माघ २२, २०८०
संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेस गरेका छन्
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे
सोमबार, माघ २२, २०८०
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्
सौराहामा बिजुलीको पोल नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते
सोमबार, माघ २२, २०८०
सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि ‘मिनी म्याराथन’ गर्ने
सोमबार, माघ २२, २०८०
आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी म्याराथन महिला र पुरुष गरी दुई समूहमा गर्न लागिएको जनाएको हो । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो ।
वाग्मती प्रदेशमा फागुन १ गतेदेखि क्यूआर कोडको लाइसेन्स वितरण गरिने
सोमबार, माघ २२, २०८०
वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि (एक वर्ष)का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको हो
धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पठाइएको पत्रप्रति मेयर बालेन्द्र शाहको आक्रोश
सोमबार, माघ २२, २०८०
धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गरेका छन् ।
जमिन ओगेट्ने,उद्योग सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
सोमबार, माघ २२, २०८०
उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजूद उत्तर कोरियाले गरिरहेको एउटा रोचक व्यापारको कथा
सोमबार, माघ २२, २०८०
चिनियाँ कम्पनीहरूले उत्तर कोरियाबाट नक्कली चश्माको कच्चा पदार्थ आयात गर्ने, प्रशोधन गरेर चीनमा प्याकेज गर्ने, मेड इन चाइनाको ट्याग लगाएर निर्यात गर्ने गरेको विज्ञहरू बताउँछन् । पछिल्ला केही वर्षमा यसबाट दुवै देशले नाफा कमाउन थालेका छन् ।

