Mero Chitwan
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता  छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।
गाँजाको केक, इन्स्टाग्रामबाट सम्पर्क, इनड्राइभमार्फत् डेलिभरी
गाँजाको केक, इन्स्टाग्रामबाट सम्पर्क, इनड्राइभमार्फत् डेलिभरी प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
भरतपुर महानगरले ल्यायो ९ करोड ३ लाखको पूरक बजेट
भरतपुर महानगरले ल्यायो ९ करोड ३ लाखको पूरक बजेट नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू– महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका...
राष्ट्रियसभा निर्वाचन : कहाँ, कति छन् मतदाता ? 
राष्ट्रियसभा निर्वाचन : कहाँ, कति छन् मतदाता ?  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो । 
बरहथवा घटना : के–के छन्  प्रशासन र प्रदर्शनकारीबीच सहमति भएका ११ बुँदामा ?
बरहथवा घटना : के–के छन् प्रशासन र प्रदर्शनकारीबीच सहमति भएका ११ बुँदामा ?  सर्लाहीको बरहथवा घटनालाई लिएर आइतबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छलफलबाट सहमति जुटेको छ
तनावग्रस्त बन्यो सर्लाहीको बरहथवा, प्रहरी कार्यालयभित्रको फुसको छानोमा आगजनी
तनावग्रस्त बन्यो सर्लाहीको बरहथवा, प्रहरी कार्यालयभित्रको फुसको छानोमा आगजनी  सर्लाहीको बरहथवा अहिले तनावग्रस्त बनेको छ
लोप हुँदै गुन्द्री बुन्ने परम्परा
लोप हुँदै गुन्द्री बुन्ने परम्परा पछिल्लो समय बजारीकरणको अभावमा गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको छ
विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ
विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ
चितवनमा चरा गणना सुरु
चितवनमा चरा गणना सुरु चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु,  अर्थतन्त्र उकास्नका लागि कदम चाल्न  व्यवसायीको माग
उद्योग वाणिज्य संघ चितवनको साधारण सभा सुरु, अर्थतन्त्र उकास्नका लागि कदम चाल्न व्यवसायीको माग उद्योग वाणिज्य संघ चितवनको ५७ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ। साधारण सभाको उद्घाटनका अवसरमा उद्योगी तथा व्यवसायीहरुले देशको अर्थतन्त्र माथि उठाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेका छन् । 
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई  १० लाख रुपैयाँ दिने  सरकारको निर्णय
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल
जनताको चाहनाले मात्र विकास सम्भव भएको हो : प्रमुख दाहाल नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै दाहालले यस्तो बताएकी हुन् । जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उनले बताइन् । 
Weather Update