Mero Chitwan
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ
माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ निषेधित क्षेत्र तोडेको भन्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीसहित ९ जनालाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको छ
पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै
पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ
थारू संस्कृति जोगाउनका लागि  नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन
थारू संस्कृति जोगाउनका लागि नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ
बरहथवामा आज पनि निषेधाज्ञा
बरहथवामा आज पनि निषेधाज्ञा शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा गर्ने प्रतिबद्धता जनाएका हुन्। 
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी ! उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको हो । 
नेपाल एकीकरण क्रममा प्रयोग भएको पदमार्गको प्रचारको लागि सेनाको एकीकरण पदयात्रा
नेपाल एकीकरण क्रममा प्रयोग भएको पदमार्गको प्रचारको लागि सेनाको एकीकरण पदयात्रा नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ
भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट  प्याराग्लाइडिङ गर्न सकिने
भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ
भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा
भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिखमा हुने भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै  उम्मेदवारका एजेन्डा ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ? यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठ समूहले भने यसअघि नै आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्।  
रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने
रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक गिरीले जानकारी...
भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो 
भरतपुरको बयरघारीमा ध्रुवे हात्तीको आतंक, चार घर भत्कायो  चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । हात्तीले हिजो  बस्तीमा पसेर चार घर भत्काइदिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 
Weather Update