गिरीबन्धु टी स्टेट प्रकरण : ओलीको निर्णय सर्वोच्चले उल्ट्यायो
बुधबार, माघ २४, २०८०
बढ्दै साइबर अपराध, ७ महिनामै १३ हजारभन्दा बढी उजुरी, ५१ पक्राउ
बुधबार, माघ २४, २०८०
चालु आर्थिक वर्षको ७ महिनामै साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच वटा रहेका छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जनालाई...
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने
बुधबार, माघ २४, २०८०
भरतपुरमा शुक्रबारदेखि मेयर्स कप ट्वान्टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिकाले गरेको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत गरी २० विद्यालयले भाग लिनेछन् ।
एक्सपर्ट एजुकेसनद्वारा मेयर्स कप खेल्ने १० विद्यालयलाई साढे ८ लाखको खेलसामग्री हस्तान्तरण
बुधबार, माघ २४, २०८०
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ । विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल...
कालिका नगरपालिकाले नि:शुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने
बुधबार, माघ २४, २०८०
चितवनको कालिका नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ । लोकसेवा बाट लिइने नायब सुब्बा , पाँचौ तह, प्राविधिक, अप्राविधिक पदको परिक्षा सम्बन्धी निशुल्क तयारी कक्षा संचालन गर्ने नगरपालिकाले जनाएको छ
पाकिस्तानमा चुनावी उम्मेदवारको कार्यालय बाहिर विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु
बुधबार, माघ २४, २०८०
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्
जग्गा उपलब्ध नहुँदा होल्डिङ सेन्टर निर्माण भएन
बुधबार, माघ २४, २०८०
चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो ।
भृकुटी कागज कारखाना खुलाउन गण्डकी प्रदेशको अर्थ तथा विकास समितिको चासो
बुधबार, माघ २४, २०८०
उद्योग बन्द हुनुका कारण, बन्द उद्योगबारे स्थानीयको धारणा तथा उद्योग खोल्न आइपर्ने चुनौतीका विषयमा समितिका सभापति भोजराज अर्याल नेतृत्वको टोलीले चासो देखाएको हो । मङ्गलबार उद्योगको अनुगमन गर्दै सभापति अर्यालले राष्ट्रिय गौरवका आयोजनाको रूपमा रहेको भृकुटी कागज कारखाना बन्द हुनुका कारण, स्थानीयको अपेक्षा, पुनःसञ्चालन गर्नसक्ने अवस्थाबारे स्थानीयसँग छलफल गरेको बताउनुभयो
चितवनमा पनि रोकिएको छैन कलिलै उमेरमा आमा बन्ने क्रम
बुधबार, माघ २४, २०८०
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन आज
बुधबार, माघ २४, २०८०
तामाङ समुदायको गौरव र गरिमा बोकेको ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को आज (बुधबार) बाट सुरु हुँदैछ । राप्तीका तामाङहरुबाट सुरु गरिएको महोत्सवको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्ने भएका छन्
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै
बुधबार, माघ २४, २०८०
पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ ।

