Mero Chitwan
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित
हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एक जना युवाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले बताएका छन्
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
चितवनको तोरीको तेल देशैभरिका भान्छामा !
चितवनको तोरीको तेल देशैभरिका भान्छामा ! तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । 
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ?
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ? पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई काउन्टर दिन शीर्ष नेताहरुले दरबार हत्याकाण्डको छानबिन अघि बढाउने कुरा गरे पनि घटनाको २२ वर्षपछि त्यो सम्भव नरहेको विश्लेषण गरिन्छ ।
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना  : रेनु दाहाल
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना : रेनु दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् ।  'भरतपुर भ्रमण वर्ष २०२४' का विषयमा होटल व्यवसायीसँग सोमबार आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् । 
एनसेलको शेयर खरिद-बिक्री छानबिन समितिको निष्कर्ष : यथास्थितिमा सम्झौता स्वीकार गर्न सकिँदैन
एनसेलको शेयर खरिद-बिक्री छानबिन समितिको निष्कर्ष : यथास्थितिमा सम्झौता स्वीकार गर्न सकिँदैन एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । 
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार 
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन्
जाने हैन त कैलाश मानसरोवर ?
जाने हैन त कैलाश मानसरोवर ? लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो
समयमै ठेक्का सम्पन्न नगरेपछि चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि कालोसूचीमा
समयमै ठेक्का सम्पन्न नगरेपछि चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि कालोसूचीमा ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।जस मध्ये चितवनको लोहनी एण्ड ब्रदर्स कम्पनी पनि परेको छ
Weather Update