Mero Chitwan
नेपाल क्यानडासँग ४ विकेटले पराजित
नेपाल क्यानडासँग ४ विकेटले पराजित नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो
वन्यजन्तुले कृषिमा पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ'
वन्यजन्तुले कृषिमा पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ' प्रधानमन्त्री पुष्पकमल दाहालले वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् 
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्
प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा
प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कुन-कुन सांसदले सोध्दैछन् प्रश्न ?
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कुन-कुन सांसदले सोध्दैछन् प्रश्न ? आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजना लगायतका विषयलाई उठाउने भएका छन् ।
पश्चिम नवलपरासीमा २१ करोडको लगानीमा  शीतभण्डार निर्माण
पश्चिम नवलपरासीमा २१ करोडको लगानीमा  शीतभण्डार निर्माण जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण गरिएपछि किसान उत्साहित भएका छन् ।
रौतहटको इशनाथ नगरपालिकामा किन लाग्यो कर्फ्यु ?
रौतहटको इशनाथ नगरपालिकामा किन लाग्यो कर्फ्यु ? पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।
छोरीलाई संगै बाँधेर आत्मदाहको प्रयास,  छोरीको मृत्यु, आमा गम्भीर घाइते
छोरीलाई संगै बाँधेर आत्मदाहको प्रयास, छोरीको मृत्यु, आमा गम्भीर घाइते बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन्
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु
निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका ३१५ घटना, ६ जनाको मृत्यु जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छभने १७ जना घाइते भएका छन् ।
Weather Update