Mero Chitwan
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव माघ १८ गतेदेखि हुने चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवको तयारी तीब्र पारिएको छ ।
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्
भरतपुर महानगर  बालबालिकाको क्षेत्रमा  संवेदनशील छ : प्रमुख रेनु दाहाल
भरतपुर महानगर बालबालिकाको क्षेत्रमा संवेदनशील छ : प्रमुख रेनु दाहाल भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्‍यो । पहिलो २०६७ सालमा र दोस्रो...
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई महासङ्घका अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई महासङ्घका अध्यक्ष ढकालको आग्रह नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्
श्रमको मूल्य र महत्व पहिचानको अभाव भएको छ
श्रमको मूल्य र महत्व पहिचानको अभाव भएको छ सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उन्ले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए
काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्‍यो
काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्‍यो हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।  काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश राष्ट्रपति रहेका बेला लेखिका ई जीन क्यारोलको मानहानी मुद्दामा अदालतले उक्त आदेश सुनाएको हो । यस्तै, अदालतले लेखिका क्यारोलको भावनामा चोट पुर्‍याएको र प्रतिष्ठामा ठेस पुर्‍याएकोमा १.८३ करोड डलर क्षर्तिपूर्ति र साढे ६ करोड डलर जरिवाना गरी ८.३३ करोड डलर तिर्न आदेश दिएको हो । 
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरिने बताए ।
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । आज भएको समूहको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको जित हात पारेको हो । यो जितमा आकाश चन्दले ५ विकेट लिए भने देव खनालले अर्धशतक प्रहार गरे ।
Weather Update