फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो
शुक्रबार, फागुन ११, २०८०

नेपाल टेलिकमले ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट दिने
शुक्रबार, फागुन ११, २०८०
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्।
-1708671081.jpg)
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, फागुन ११, २०८०
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो

भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने
शुक्रबार, फागुन ११, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो

आइतबारदेखि ७५ जिल्लामा दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
शुक्रबार, फागुन ११, २०८०
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

कांग्रेस महासमिति बैठक : आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै चुनाव लड्ने भएको छ । आज सकिएको महासमिति बैठकले आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको हो ।

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो, के छन् प्रस्तावमा ?
बिहीबार, फागुन १०, २०८०
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सकिएको छ । यही फागुन ८ गतेदेखि चलेको बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह...

नारायणगढ–मुग्लिन सडक : ढिस्को काट्ने काम अन्तिम चरणमा, आइतबारदेखि दिउँसो बन्द नहुने
बिहीबार, फागुन १०, २०८०
गत पुस ७ देखि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएकोमा ढिस्को भत्काउन अब तीन मिटर मात्रै बाँकी रहेको र फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले जानकारी दिए ।

काठमाडौं अदालतको फैसलाविरुद्ध सन्दीपले दिए उच्चमा निवेदन, जेलबाहिरै रहेर मुद्दा लड्न पाउने
बिहीबार, फागुन १०, २०८०
उच्च अदालतले यो सुविधा दिएसँगै अब सन्दीप लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेलमा बस्नु नपर्ने भएको छ। बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका थिए। उच्चले उनलाई सुविधा प्रदान गर्ने विषयमा दिने निर्णय गरेको हो।