भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन
बिहीबार, फागुन १०, २०८०
१६ मागसहित दुग्ध किसानहरुद्वारा आन्दोलन घोषणा, राजमार्गमा चक्काजामसम्मका कार्यक्रम
बिहीबार, फागुन १०, २०८०
१५ वटा किसान संगठनहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय दुग्ध उत्पादक किसानहरुका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको जनाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
बिहीबार, फागुन १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति छनोट समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकीलाई सिफारिस गरेको थियो भने बराल दोस्रो नम्बरमा सिफारिस भएका थिए । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरतपछि बराललाई नियुक्ति गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने
बिहीबार, फागुन १०, २०८०
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

मोटोपनले प्रभावित पार्छ प्रजनन क्षमता
बिहीबार, फागुन १०, २०८०
मोटोपनले मुटु रोग, मधुमेह, अनिद्रा, क्यान्सर र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्छ । यतिमात्र नभई मिर्गौला र कलेजोको समस्या पनि हुनसक्छ । तर मोटोपनले महिला तथा पुरुष दुवैको प्रजनन क्षमतालाई असर गर्छ भन्ने कुरा कमैलाई थाहा छ ।

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आजै समापन हुने भएको छ ।

देशभरका अदालतमा एक लाखभन्दा बढी मुद्दा फर्छ्यौट गर्न बाँकी
बुधबार, फागुन ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त संख्यामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उल्लेख गरिएको हो ।

पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति विश्वास बढ्छ : राष्ट्रपति
बुधबार, फागुन ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रति जनताको विश्वास अभिवृद्धि भई न्यायपालिकाका उद्देश्यहरू हासिल हुन सक्ने धारणा व्यक्त गर्नुभएको छ

सीतापाइला घटना : श्रीमती र छोरीको हत्या गरेपछि श्रीमानद्वारा आत्महत्या
बुधबार, फागुन ९, २०८०
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। हत्यामा ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान...

बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु ,तीनजना घाइते
बुधबार, फागुन ९, २०८०
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ