इच्छाकामनाको हात्तीवाङमा फस्टाउँदै घरबास व्यवसाय
शनिबार, जेठ २६, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङमा घरबास व्यवसाय फस्टाउँदै गएको छ । सिराइचुलीमा पर्यटकको आगमन बढेसँगै हात्तीवाङमा घरबास व्यवसाय फस्टाएको हो ।
राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नुपर्छ : अध्यक्ष केपी ओली
शुक्रबार, जेठ २५, २०८१
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए । उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन...
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
शुक्रबार, जेठ २५, २०८१
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको...
ग्यास बुलेट गाडीको ठक्करबाट श्रीमतीको मृत्यु ,श्रीमान् घाइते
शुक्रबार, जेठ २५, २०८१
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी०२११ नम्बरको बुलेटले बिपरित दिशाबाट आउँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार कास्की पोखरा —११ की ३३ वर्षीया निर्मला...
श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका शालिकराम पक्राउ
शुक्रबार, जेठ २५, २०८१
शान्तिसेनाबाट फर्किएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग देखेपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
शुक्रबार, जेठ २५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ
भरतपुर अस्पतालमा यसै वर्षदेखि एमबीबीएसको पढाइ सुरु गर्ने तयारी तीब्र
शुक्रबार, जेठ २५, २०८१
भरतपुर अस्पतालमा यसै वर्षदेखि चिकित्सा शिक्षाको एमबीबीएसको पढाइ सुरु गर्ने तयारी गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) को आंगिक क्याम्पसका रुपमा भरतपुर अस्पतालमा एमबीबीएस पढाइ हुन लागेको हो...
प्रजिअ थापाले सार्वजनिक गरे चितवनको ९ महिने कार्यकालका उपलब्धि
शुक्रबार, जेठ २५, २०८१
चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सिन्धुपाल्चोकमा सरुवा भएसँगै चितवनको ९ महिने कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् ।
दुर्गा प्रसाइँको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
बिहीबार, जेठ २४, २०८१
न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको हो ।
बन्द भए चितवनका इँटा उद्योग
बिहीबार, जेठ २४, २०८१
इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही वर्ष अघिसम्म जिल्लाका विभिन्न ठाउँमा ४४ वटा इँटा उद्योग सञ्चालनमा थिए । ती उद्योग क्रमश घट्दै अहिले पूर्ण रुपमा बन्द भएका...
शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला
बिहीबार, जेठ २४, २०८१
भरतपुर महानगरपालिका–२३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैं शृङ्गारका सामान बनाउन सक्षम...
चितवनका केरा किसानले गत वर्षकै बिमावापतको साढे २ करोड पाउन बाँकी
बिहीबार, जेठ २४, २०८१
जेठ १७ देखि २० सम्मको हावाहुरीबाट क्षति बेहोरेका चितवनका केरा किसानले बिमा वापतको साढे २ करोड पाउन बाँकी रहेको जनाइएको छ ।
लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा नरेन्द्र मोदी
बिहीबार, जेठ २४, २०८१
नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन्
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो
बिहीबार, जेठ २४, २०८१
काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।
१० प्रतिशत निःशुल्क छात्रवृत्ति नदिने विद्यालय बन्द गर्ने काठमाडौं महानगरको चेतावनी
बिहीबार, जेठ २४, २०८१
काठमाडौं महानगरपालिकाले महानगरअ्रन्तर्गतका ४ सय ७३ विद्यालयले कानुनअनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको जानकारी गराएको जनाएको छ ।
बाढीबाट वन्यजन्तु जोगाउन सामुदायिक वनको पहल
बिहीबार, जेठ २४, २०८१
बाढीबाट वन्यजन्तु जोगाउन सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले सामुदायिक वनमा पहिलोपटक तटबन्ध निर्माण गरेको छ ।
टी–२० विश्वकप : भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजित
बुधबार, जेठ २३, २०८१
टी–२० विश्वकपको समूह ए अन्तरगत आज भएको खेलमा भारतले आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा १२ दशमलब...
मधेशमा ढल्यो जसपा नेपालको सरकार
बुधबार, जेठ २३, २०८१
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलेको हो ।
भरतपुर समेटिएको त्रिभुज परियोजना देशकै लागि महत्वपूर्ण : प्रधानमन्त्री
बुधबार, जेठ २३, २०८१
“भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उहाँले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा...
एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते
बुधबार, जेठ २३, २०८१
एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । मंगलबार राति घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकाे प्रहरीले जाकारी दिएकाे छ