भित्रियो यस वर्षको मनसुन प्रणाली, सरदरभन्दा बढी पानी पर्ने सम्भावना
सोमबार, जेठ २८, २०८१
यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो...
सर्वोच्चद्वारा गृहमन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सोमबार, जेठ २८, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
बल्ल बन्यो इच्छाकामना गाउँपालिका ६ को वडा कार्यालय भवन
सोमबार, जेठ २८, २०८१
शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो
विपद् उद्धार सम्बन्धी अभ्यासका क्रममा सशस्त्र प्रहरीको डुबेर मृत्यु
सोमबार, जेठ २८, २०८१
सोमबार बिहान सशस्त्र प्रहरीका जवान नरेन्द्र सिंह धामीको सेती नदीमा डुबेर मृत्यु भएको हो । बिहान साँढे नौ बजे तिर बझाङ सदरमुकाम नजिक भोपुर दरबारमा बाढीमा डुबेका व्यक्तिको उद्धार सम्बन्धी...
६८ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
सोमबार, जेठ २८, २०८१
आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई...
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट
सोमबार, जेठ २८, २०८१
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गर्नुभएको हो
चितवनमा रगत पाउनै मुस्किल
सोमबार, जेठ २८, २०८१
भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना गर्यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए ।
विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप
सोमबार, जेठ २८, २०८१
क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपका बाँकी खेल खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत् आफू वेस्ट इन्डिज पुगिसकेको जनाएका हुन् ।
सन्दीप लामिछाने विश्वकप खेल्न वेष्ट इन्डिज जाने
सोमबार, जेठ २८, २०८१
क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो।
रुकुममा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते
सोमबार, जेठ २८, २०८१
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
विश्व बैंकको बैठक काठमाडौँमा हुने, नेपाललाई कूटनीतिक लाभ मिल्ने विश्वास
आइतबार, जेठ २७, २०८१
विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने...
अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरले गर्यो सम्मान
आइतबार, जेठ २७, २०८१
अन्तर्जातीय विवाह गर्ने १० जोडीलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ
आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर
आइतबार, जेठ २७, २०८१
काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ
झोलुङ्गे पुलमा फसेका खच्चड कर्णाली नदीमा खसालेर उद्धार गरिँदै
आइतबार, जेठ २७, २०८१
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु
आइतबार, जेठ २७, २०८१
अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।
लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हुरीबतासको सम्भावना
आइतबार, जेठ २७, २०८१
हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली...
ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल
आइतबार, जेठ २७, २०८१
भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै...
आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने
शनिबार, जेठ २६, २०८१
आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
मोदीको सपथमा भाग लिन प्रधानमन्त्री दाहाल भोलि दिल्ली जाँदै, को-को रहनेछन् भ्रमण दलमा ?
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ
२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
शनिबार, जेठ २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन् ।