लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
सोमबार, जेठ २१, २०८१
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो ।
अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण
सोमबार, जेठ २१, २०८१
भरतपुर–७ कृष्णपुरस्थित अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका आधारभूत तह शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण सम्पन्न भएको छ
फिल्म निर्देशक सुदर्शन थापा पक्राउ
सोमबार, जेठ २१, २०८१
चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन्। काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार (आज) थापालाई पक्राउ गरिएको हो
सौराहालाई 'हनिमुन सिटी' बनाउन सांसदहरुको माग
सोमबार, जेठ २१, २०८१
कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले...
न्यूरोडमा महानगरको फुटपाथ बनाउने योजनामा सडक विभागको हस्तक्षेप
सोमबार, जेठ २१, २०८१
महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ ।
गिरीबन्धु पीडितको बैना फिर्ता गर्न केपी ओलीलाई बालेनको चेतावनी
सोमबार, जेठ २१, २०८१
काठमाडौं महानगर प्रमुख बालेन शाहले गिरीबन्धु पीडितको बैना फिर्ता गर्न नेकपा एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
जीप दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते
सोमबार, जेठ २१, २०८१
आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
सोमबार, जेठ २१, २०८१
वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच ...
हावाहुरीले चितवनमा २५०० बिघाको केरा खेतीमा क्षति
सोमबार, जेठ २१, २०८१
हुरीका कारण चितवनको केराखेतीमा १२ करोडको क्षति
आइतबार, जेठ २०, २०८१
हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जनाएका...
चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट आयो : पूर्व अर्थमन्त्री पौडेल
आइतबार, जेठ २०, २०८१
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभएको बताउनुभएको छ
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा एक पक्राउ
आइतबार, जेठ २०, २०८१
एक अर्ब ५१ करोड रुपियाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
सम्पर्कमा नआउने सहकारी खारेजी गर्न सहकारीविज्ञकाे सुझाव
आइतबार, जेठ २०, २०८१
काठमाडौँ महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिनुभएको छ
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, जेठ २०, २०८१
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई...
प्रधानमन्त्रीको समेत यसै सदनबाट हिसाबकिताब लिईनेछ : गगन थापा
आइतबार, जेठ २०, २०८१
सांसद गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले जीबी राई होस् वा रवि लामिछाने सबैको बयान लिने बताएका छन् । प्रतिनिधसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद...
टी-२० विश्वकप : उद्घाटन खेलमा अमेरिका ७ विकेटले विजयी
आइतबार, जेठ २०, २०८१
क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य भेट्टाउने क्रममा अमेरिकाका एरोन जोन्सले सर्वाधिक ७७ रन प्रहार गरे ।
१५ लाख पर्यटक भित्र्याउने लक्ष्य, तर अन्तर्राष्ट्रिय स्तरमा खस्कँदै पर्यटकीय छवि
आइतबार, जेठ २०, २०८१
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय रुपमा भने नेपालको पर्यटन छबि झन् खस्कँदै गएको छ ।
आईसीसी टी-२० विश्वकप-२०२४ सुरु
आइतबार, जेठ २०, २०८१
उत्तर कोरियाको उपद्रो : दक्षिण काेरियामा फेरि खसाल्यो फोहोरले भरिएको बेलुन
शनिबार, जेठ १९, २०८१
उत्तर कोरियाले फेरि दक्षिण कोरियामा फोहोरले भरिएको बेलुन खसालेको छ । दक्षिण कोरियाको दक्षिणी सीमामा फोहोरले भरिएका बेलुन खसालिएको दाबी दक्षिण कोरियाको सेनाले गरेको हो ।
देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
शनिबार, जेठ १९, २०८१
नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो । त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि आज देशभरकै...