मेरो चितवन
चितवन  बस दुर्घटना : ५० किलोमिटर तल पश्चिम नारायणीमा एक शव भेटियो
चितवन बस दुर्घटना : ५० किलोमिटर तल पश्चिम नारायणीमा एक शव भेटियो शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी सुरु
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी सुरु चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट हिजो त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुन: सुरु गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा...
रत्ननगरमा भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा
रत्ननगरमा भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा चितवनको रत्ननगरमा आदिकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्वको चर्चा गरिएको छ । रत्ननगर बाङ्मय प्रतिष्ठानले २११औं भानु जयन्तीको अबसरमा आयोजना गरेको कार्यक्रममा नेपाली साहित्यमा भानुभक्तले खेलेको भूमिका र उनको कवित्व र...
दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल
दूधको बक्यौता रकम उपलब्ध गराउन कोशीका मुख्यमन्त्रीको पहल  विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेकोमा  किसानको आग्रहपछि उनले पहल सुरु गरेका हुन् । 
 प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस
 प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस राष्ट्रपति रामचन्द्र पौडेलले साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । 
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ
चितवन दुर्घटनाका बेपत्ताको पहिचान खुल्यो (नामावलीसहित)
चितवन दुर्घटनाका बेपत्ताको पहिचान खुल्यो (नामावलीसहित) चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ
पहिरोमा परी बेपत्ता भएकाहरूका आफन्तलाई होटल संघले निःशुल्क खाने, बस्ने व्यवस्था गर्ने
पहिरोमा परी बेपत्ता भएकाहरूका आफन्तलाई होटल संघले निःशुल्क खाने, बस्ने व्यवस्था गर्ने होटल व्यवसायी संघ चितवनले नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परि वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाने बस्ने व्यवस्था गरेको छ
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा निरन्तर परेको वर्षासँगै पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ
जन्ती बोकेको स्कारपियो  नहरमा पल्टिँदा २ जनाको मृत्यु, १३ घाइते
जन्ती बोकेको स्कारपियो नहरमा पल्टिँदा २ जनाको मृत्यु, १३ घाइते आज बिहान रौतहटको गढिमाई नगरपालिका–६ सिङगारमनस्थित भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाही तर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भई नहरमा...
मैले विश्वासको मत पाउँला नपाउँला त्यसमा चिन्तित छैन,कांग्रेस र एमाले मिल्दा निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल
मैले विश्वासको मत पाउँला नपाउँला त्यसमा चिन्तित छैन,कांग्रेस र एमाले मिल्दा निरंकुशताको डर छ : प्रधानमन्त्री दाहाल ‘सम्मानित सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिलकुल चिन्तित छैन । म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु,’ उहाँले भन्नुभयो, ‘संसद्को पहिलो र दोस्रो ठूलो...
अवरुद्व पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
अवरुद्व पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान...
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी जारी, सशस्त्र र नेपाली सेनाका गोताखोर परिचालन
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी जारी, सशस्त्र र नेपाली सेनाका गोताखोर परिचालन नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजी जारी छ ।  बसको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।
नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह
नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह जल तथा मौसम विज्ञान विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ । यहाँ ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको...
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका...
म्याग्दीमा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु
म्याग्दीमा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा  तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले...
कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु
कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३  रहेको बताइएको छ ।