मेरो चितवन
कोलम्बियालाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन
कोलम्बियालाई हराउँदै अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।
विष्णु पौडेल अर्थमन्त्री, पृथ्वी सुब्बा गुरुङ सञ्चारमन्त्री,  अरु को-को बन्दैछन् एमालेबाट मन्त्री ?
विष्णु पौडेल अर्थमन्त्री, पृथ्वी सुब्बा गुरुङ सञ्चारमन्त्री, अरु को-को बन्दैछन् एमालेबाट मन्त्री ? एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । यस्तै पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री , देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्ने भएका छन्...
मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने
मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल सिस्टममा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न...
युरो कपको उपाधि स्पेनलाई
युरो कपको उपाधि स्पेनलाई युरोकप- २०२४ को उपाधि स्पेनले जितेको छ। सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि कब्जा गरेको हो।
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम  छ ।  प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को विस्तार गरेपछि नव...
सिमलताल पहिरो : बेपत्तामध्ये ११ जनाको शव भेटियो, बस खोज्न विदेशबाट विशेष उपकरण ल्याउने तयारी
सिमलताल पहिरो : बेपत्तामध्ये ११ जनाको शव भेटियो, बस खोज्न विदेशबाट विशेष उपकरण ल्याउने तयारी त्रिशूली नदीमा बेपत्ता भएका ६५ यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । 
बाढीपहिरोमा परी एक सय आठ जनाको मृत्यु
बाढीपहिरोमा परी एक सय आठ जनाको मृत्यु प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय आठ जनाको मृत्यु भएको हो ।
२० करोड ३७ लाख मुल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ
२० करोड ३७ लाख मुल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ  काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।
एमाले अध्यक्ष चौथो पटक प्रधानमन्त्री नियुक्त
एमाले अध्यक्ष चौथो पटक प्रधानमन्त्री नियुक्त नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
हात्ती बस्ती पसेर चार घरमा क्षति पु-यायो
हात्ती बस्ती पसेर चार घरमा क्षति पु-यायो जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पु¥याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पु¥याएको हो
ममाथि विभिन्न प्रश्न उठेको भए आजैबाट  अनुसन्धान थाल्नुस् : रवि लामिछाने
ममाथि विभिन्न प्रश्न उठेको भए आजैबाट अनुसन्धान थाल्नुस् : रवि लामिछाने उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन। न कसैको सरुवा गर्नुस् भनेको छु
आज  अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै
आज अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ
सिमलताल पहिरोः  बेपत्ता बसका पाँचजनाको शव भेटियो
सिमलताल पहिरोः  बेपत्ता बसका पाँचजनाको शव भेटियो गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ
कोशी, बागमती र गण्डकीका केही स्थानमा  भारी वर्षा हुने
कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती  र गण्डकी...
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ को सनाखत
त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ को सनाखत नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ...
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् । कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५...
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ