मेरो चितवन
सिमलताल पहिरो : गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला
सिमलताल पहिरो : गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गत असार २८ गते गएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ। 
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा...
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा पुगे दुई लाख २२ हजार पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक वर्षमा पुगे दुई लाख २२ हजार पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण...
७० वर्षका वृद्धलाई आफ्नै छोराबुहारीले वनमा लगेर छाडिदिएपछि...
७० वर्षका वृद्धलाई आफ्नै छोराबुहारीले वनमा लगेर छाडिदिएपछि... बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । 
सिमलताल दुर्घटना : १७ शव फेला, नौको मात्र पहिचान
सिमलताल दुर्घटना : १७ शव फेला, नौको मात्र पहिचान चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।...
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ?
निक्षेपकाे ब्याजदर घटाउँदै बैंकहरु,कुन बैंकको ब्याजदर कति ? साउनमा बैंकहरुले मुद्दती निक्षपको ब्याजदर घटाएका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकहरुले असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ
परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्
नागरिक लगानी कोषले  सहभागीलाई थप १ .२५ प्रतिशत प्रतिफल दिने
नागरिक लगानी कोषले सहभागीलाई थप १ .२५ प्रतिशत प्रतिफल दिने नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ
सिमलताल पहिराेः भारतीय सीमावर्ती जिल्लामा समन्वय
सिमलताल पहिराेः भारतीय सीमावर्ती जिल्लामा समन्वय नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ
चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु  चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।अस्पतालले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु भएको जानकारी दिएको हो । बिमा...
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका  पुरिए, ७ घाइते
रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, ७ घाइते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीन बालबालिका पुरिएका छन् ।
गौतम बुद्ध क्रिकेट रंगशाला : डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर निर्माण गरिने 
गौतम बुद्ध क्रिकेट रंगशाला : डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर निर्माण गरिने  चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण नयाँ ढंगले अघि बढ्ने भएको छ । रंगशालाको पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माण गर्न लागिएको...
सिमलताल पहिरो : नवलपुरमा भेटिए नौ वटा शव
सिमलताल पहिरो : नवलपुरमा भेटिए नौ वटा शव चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र...
यस्ता छन् केपी ओली मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय
यस्ता छन् केपी ओली मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत...
क्यान्सर रोगको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता
क्यान्सर रोगको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताउनुभयो
नवनियुक्त १९ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त १९ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण    नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी...
नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण
नवनियुक्त उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथ ग्रहण नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र उप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।