Mero Chitwan
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । 
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशाले नेपाली खेलकुद इतिहास रचेकी हुन् । कुनै पनि ओलम्पिकमा आधिकारिक पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । 
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको     प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । 
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो
टुरिष्ट बस एशोसिएसनको अध्यक्षमा न्यौपाने
टुरिष्ट बस एशोसिएसनको अध्यक्षमा न्यौपाने पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष चितवनका किसानको माग
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष चितवनका किसानको माग चितवनका किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने...
पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक बालक घाइते
पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक बालक घाइते पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाइ वर्षकी छोरी प्रिन्साको मृत्यु भएको हो । 
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ  नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत छन् । 
सरकारको निर्णय : मुख्यसचिवमा एकनारायण अर्याल, चलचित्र विकास बोर्डमा दिनेश डीसी नियुक्त
सरकारको निर्णय : मुख्यसचिवमा एकनारायण अर्याल, चलचित्र विकास बोर्डमा दिनेश डीसी नियुक्त आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध नयाँ कानुनअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक ह्युस्टन प्रहरीले बुधबार प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो।
Weather Update