‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
सोमबार, माघ ८, २०८०
स्वदेशी चलचित्र प्राथमिकतामा नपर्नु दु:खद : अभिनेता शाह
बुधबार, माघ ३, २०८०
चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनका लागि असहजता महसुस गरेको सुनिनु दु:खद रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १ देखि, ४० देशका ८८ चलचित्र छनोट
मंगलबार, माघ २, २०८०
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
नेपाली चलचित्रमा हलिउड अभिनेता
बुधबार, पुस २५, २०८०
पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत् सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर सुरू भएको छ ।
धुर्मुस-सुन्तलीको स्टेजमा 'कमब्याक'
सोमबार, पुस २३, २०८०
गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा उनीहरु करिब ८ वर्षपछि घरेलू स्टेज उक्लिए । यसपछि धादिङ महोत्सवमा सहभागी भएका उनीहरुले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ महोत्सवमा हाँस्य प्रस्तुति दिँदैछन् ।
नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा' सार्वजनिक
शनिबार, पुस १४, २०८०
पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या हुन सक्छ ।
ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए
बिहीबार, पुस १२, २०८०
उनले सन् २०२२ मा सार्वजनिक भएको साइन्स फिक्सन सिरिज ‘डाक्टर ब्रेन’ मा पनि अभिनय गरेका थिए, जसका लागि इन्टरनेशनल एम्मी अवार्ड्समा उत्कृष्ट अभिनेताको नोमिनेसनमा पनि परेका थिए ।
बलिउड अभिनेता श्रेयस तलपडेलाई हृदयाघात
शुक्रबार, मंसिर २९, २०८०
सुटिङ भइरहँदा ढलेपछि उनलाई मु्म्बइको बेलेभ्यु अस्पताल लगिएको थियो, जहाँ उनको एन्जियोप्लास्टि गराइएको छ । उनको अवस्थामा सुधार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित]
बिहीबार, मंसिर २८, २०८०
भारतीय रियालिटी शो इण्डियन आइडलको टप १४ मा परेर वाहवाही बटुलिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउडमा इन्ट्री गरेकी छन् । उनले बलिउडको ब्लकबस्टर फिल्म ‘केजीएफ’ का निर्देशक प्रशान्त नीलले निर्माण गरिरहेको फिल्म ‘सालार’ मार्फत् बलिउडमा प्रवेश पाएकी हुन् ।


