चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
शनिबार, असोज ५, २०८१

मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास
बुधबार, असोज २, २०८१
उक्त संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानका लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानका लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएकोमा मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा...

बन्द भए चितवनका इँटा उद्योग
आइतबार, भदौ ३०, २०८१
गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।

किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द
शनिबार, भदौ २९, २०८१
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन
शुक्रबार, भदौ २८, २०८१
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ ।

पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
सोमबार, भदौ २४, २०८१
कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ', उनले थपे, 'एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।' बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे...

रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
बिहीबार, भदौ २०, २०८१
नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् ।

भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी
आइतबार, भदौ ९, २०८१
भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।

भरतपुरबाट १९ हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र
बिहीबार, भदौ ६, २०८१
यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी
बिहीबार, भदौ ६, २०८१
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ ।

रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा
मंगलबार, भदौ ४, २०८१
चितवनको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
शुक्रबार, साउन ३२, २०८१
चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप
शुक्रबार, साउन ३२, २०८१
चितवनका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो ।