Mero Chitwan
रेवान सौराहामा ध्रुव गिरीको नेतृत्वमा नयाँ कार्यसमिति
रेवान सौराहामा ध्रुव गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सौराहाका रेष्टुराँ व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान)सौराहाको अध्यक्षमा ध्रुव गिरी सर्वसम्मत चयन भएका छन् । संस्थाको १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने
गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो चरणमा एक अर्ब रुपैयाँको काम हुने भएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने देखिएको हो
चितवन राष्ट्रिय निकुञ्जमा बाघ बढे, सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा बाघ बढे, सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।
भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा
भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा चितवनमा पूर्व पश्चिम भएर जाने प्रस्तावित रेलमार्गको विरोधमा स्थानिय उत्रिएका छन् । भरतपुर महानगरका वडा नंम्बर ८, ७, ५ र ४ का स्थायिनवासीहरुको बस्ती नै धरापमा पार्ने गरि रेलमार्ग बनाउन लागिएको यसको विकल्प खोज्न सरकारलाई माग राखेका छन् ।उनीरुहले संयुक्त रुपमा आज विरोध कार्यक्रम गर्दै घना बस्तीको बीचमा रेलमार्ग नबनाउन...
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ? उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारण सभाअन्तर्गत सोमबार भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।
उद्योग वाणिज्य संघ चितवनको  निर्वाचन सम्पन्न, आज राति ९ बजेदेखि मतगणना  सुरु गर्ने तयारी
उद्योग वाणिज्य संघ चितवनको  निर्वाचन सम्पन्न, आज राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा जम्मा दुइ हजार तिन सय छयासी मत खसेको छ
रत्ननगर सांस्कृतिक खाना महाेत्सव हुँदै,  ३० वटा स्टल रहने
रत्ननगर सांस्कृतिक खाना महाेत्सव हुँदै, ३० वटा स्टल रहने महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
उद्योग वाणिज्य संघ चितवन चुनाव : यी हुन् दुवै अध्यक्षका उम्मेदवारका एजेन्डा  
उद्योग वाणिज्य संघ चितवन चुनाव : यी हुन् दुवै अध्यक्षका उम्मेदवारका एजेन्डा   उद्योग वाािणज्य संघ चितवनको आज हुन लागेको चुनावमा अध्यक्षका लागि सुमनकुमार श्रेष्ठ र सिरिष पन्त प्रतिस्पर्धामा छन् । उनीहरुले व्यवसायीको हित प्रवर्द्धन, चितवनको विकास, बजार व्यवस्थापनलगायतका विषयमा केन्द्रित हुँदै यसअघि नै एजेन्डा सार्वजनिक गरिसकेका छन् । 
उद्योग वाणिज्य संघ चितवनको चुनाव आज, को-को छन् मैदानमा ?
उद्योग वाणिज्य संघ चितवनको चुनाव आज, को-को छन् मैदानमा ?  वस्तुगततर्फका चार जना र क्षेत्रीय संघतर्फका एक जना सदस्य भने निर्विरोध भइसकेका छन् । आवश्यक संख्याभन्दा बढी उमेदवारी नपरेपछि पाँच जना निर्विरोध निर्वाचित भएका हुन् । उनीहरूको कोटामा मतदान हुनेछैन ।
भरतपुर महानगरले ल्यायो ९ करोड ३ लाखको पूरक बजेट
भरतपुर महानगरले ल्यायो ९ करोड ३ लाखको पूरक बजेट नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्त्व राख्ने आयोजनाहरू– महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका...
चितवनमा चरा गणना सुरु
चितवनमा चरा गणना सुरु चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो
Weather Update