चितवनको पहाडी भेग : पर्यटक लोभ्याउँदैछ खरको घरले
सोमबार, माघ ८, २०८०
पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा
आइतबार, माघ ७, २०८०
चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो ।
सहकारीका बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने
शुक्रबार, माघ ५, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंगको भेटमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन्।
कसरापश्चिममा ध्रुवे र गोविन्देको आतंक, जनता जोगाउने अभियानमा निकुञ्ज
शुक्रबार, माघ ५, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने काम गर्न लागिएको हो ।
इच्छाकामनामा जथाभावी ढुङ्गा निकाल्न थालेपछि पहिरोको जोखिम
शुक्रबार, माघ ५, २०८०
अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ
सौराहामा पर्यटक बढाउन 'घुमौं सौराहा' अभियान सञ्चालन गर्ने तयारी
बिहीबार, माघ ४, २०८०
चितवनको सौराहामा पर्यटक बढाउन व्यवसायीरहरुले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् ।
भरतपुरको सबै क्षेत्रमा जनताले अनुभूति हुने गरी विकास भएको छ : प्रमुख दाहाल
बुधबार, माघ ३, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताउनुभएको छ । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गर्नुभयो
छ महिनामा नौ गैँडा मरे
बुधबार, माघ ३, २०८०
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडकमा रोकिएन दुर्घटना
बुधबार, माघ ३, २०८०
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन्
चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु
बुधबार, माघ ३, २०८०
संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ। बेलायत निवासी नेपाली व्यवसायी तथा समाजसेवी रघु दाहालले गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका छन्
चितवनमा २ जनामा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
मंगलबार, माघ २, २०८०
देशका विभिन्न भागमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि संक्रमण देखिएको छ । आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको हो ।
भरतपुर क्यान्सर अस्पतालमा फाइल हराएरै सास्ती
मंगलबार, माघ २, २०८०
यो फाइल बिरामीले लैजान पाउँदैनन्, अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ ।
चितवनमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
मंगलबार, माघ २, २०८०
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।


