सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त
बुधबार, पुस ४, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन
बुधबार, पुस ४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी
मंगलबार, पुस ३, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा २४.७५ करोडमा बिक्री भएपछि अहिलेसम्मकै महँगा खेलाडी बनेका हुन् । आइपीएल अक्सनमा उनले अस्ट्रेलियाकै प्याट कमिन्सको रेकर्ड तोडेका हुन्।
चीन भूकम्प : मृतकको संख्या १२० पुग्यो, २३० सय घाइते
मंगलबार, पुस ३, २०८०
चीनमा गए राति शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १२० पुगेकाे छ । उत्तरी पश्चिम क्षेत्रको गान्सु प्रान्तमा गएराति ६.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ?
मंगलबार, पुस ३, २०८०
आज आयोजित पत्रकार सम्मेलनमा पनि आयोजकले हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने जनाएका हुन् ।
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ
मंगलबार, पुस ३, २०८०
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे।
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
सोमबार, पुस २, २०८०
सरकारले भूकम्प प्रभावितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये सोमबार ९३ करोड रुपियाँ सम्बन्धित जिल्लामा पठाइएको हो ।
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
सोमबार, पुस २, २०८०
मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
सोमबार, पुस २, २०८०
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल !
सोमबार, पुस २, २०८०
सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
भारतमा लोकसभाका थप ३३ सांसद निलम्बित
सोमबार, पुस २, २०८०
सांसदहरु निलम्बन भएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका छन् ।
लघुकथा : पिरतीको पाप्रो
सोमबार, पुस २, २०८०
प्रोफेसर मञ्चमा पुगेर भन्यो- 'म तपाईहरूकै बैंसको गजल सुनाउँछु । बैंसको रस चखाउँछु । तपाईहरू मनमा एउटा सपना सजाउनु होस् र यो गजल महफिलको आनन्द लिनुहोस्' भन्दै गजल गुनगुनाउन थाल्यो ।


