राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट
बिहीबार, पुस १९, २०८०
पश्चिम चितवन गाजरखेतीको ‘हब’
बिहीबार, पुस १९, २०८०
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन्।
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि
बिहीबार, पुस १९, २०८०
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।
यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]
बुधबार, पुस १८, २०८०
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
इरानमा दुई शक्तिशाली बिस्फोट, १०३ जनाको मृत्यु
बुधबार, पुस १८, २०८०
अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त घटना भएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
बुधबार, पुस १८, २०८०
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ ।
यी हुन् शिलाजीतका ७ फाइदा
बुधबार, पुस १८, २०८०
यो स्नायु, मधुमेह, मूत्ररोग, हृदय र पाचन विकारमा प्रयोग गरिन्छ। यी बाहेक पुरुषशक्ति बढाउन पनि प्रयोग गरिन्छ। शिलाजीत सामान्यतया आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ।
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा
बुधबार, पुस १८, २०८०
देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो ।
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्मका रुख र पोल रंग्याइने
बुधबार, पुस १८, २०८०
भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह
बुधबार, पुस १८, २०८०
छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ
पुस १९ र २० गतेको रातमा उल्का वर्षा देखिने
बुधबार, पुस १८, २०८०
सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ
रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्ने माग
बुधबार, पुस १८, २०८०
जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्
कसरी टाट पल्टियो जापानको प्रख्यात तोसिबा कम्पनी ?
बुधबार, पुस १८, २०८०
एक समय थियो, तोसिबा मध्यम तथा उच्चवर्गीय मानिसहरुका घरमा गर्वले लिइने नाम थियो । मानिसका घरमा तोसिबाका टीभी, कम्प्युटर, स्पीकरजस्ता विद्युतीय उपकरण हुन्थे । यसलाई जापानी प्रविधिको अनुपम उदाहरण मानिन्थ्यो । तर, अहिले अवस्था यस्तो छ कि यो कम्पनी शेयर बजारमा समेत रहन लायक भएन । हालै तोसिबालाई शेयरबजारको सूचीबाटै...


