Mero Chitwan
पूर्व–पश्चिम रेलमार्ग : भरतपुरले दिएका २ विकल्पबारे रेल विभागले अध्ययन गर्ने
पूर्व–पश्चिम रेलमार्ग : भरतपुरले दिएका २ विकल्पबारे रेल विभागले अध्ययन गर्ने रेल विभागले भरतपुर महानगपालिकाले प्रस्तुत गरेका विकल्पबारे अध्ययन गर्ने भएको छ । आज भरतपुर महानगर र सरोकारवालासँग भएको छलफलमा रेल्वे अधिकारीहरुले महानिर्देशकसहितको प्राविधिक टोली अब केही दिन भरतपुरमै रहेर नयाँ विकल्पको रुटबारे अध्ययन गर्ने जनाएका हुन् । 
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार : सुनील पौडेल र विकल पौडेल पक्राउ
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार : सुनील पौडेल र विकल पौडेल पक्राउ नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनीहरु दुवै सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
७ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिए : रेनु दाहाल
७ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिए : रेनु दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको बताएकी छन् ।
भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने
भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ । 
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
के हुन् एमालेले सरकारलाई बुझाएका ७ सय ५ योजना र कार्यक्रम ? [पूर्णविवरण]
के हुन् एमालेले सरकारलाई बुझाएका ७ सय ५ योजना र कार्यक्रम ? [पूर्णविवरण] नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।  
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । 
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित] राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।
त्रिविले सार्वजनिक गर्‍यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका
त्रिविले सार्वजनिक गर्‍यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित सन्त समाज र अति विशिष्ट व्यक्तिको उपस्थितिमा भगवान रामको बाल्यकाल स्वरुप रामललाको प्राणप्रतिष्ठा गरिएको हो । 
Weather Update