Mero Chitwan
सरकार र दुग्ध सहकारी संघबीच सहमति, किसानको भुक्तानी चैत २१ सम्म गरिसक्ने [सहमतिसहित]
सरकार र दुग्ध सहकारी संघबीच सहमति, किसानको भुक्तानी चैत २१ सम्म गरिसक्ने [सहमतिसहित] कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । 
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस्
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस् जिल्ला प्रहरी कार्यालय चितवनले शालिन पोखरेलको मृत्युबारे भइरहेको अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको जनाउँदै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ । 
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो ।
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो
गजल : केही हुन सक्छ
गजल : केही हुन सक्छ
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह 
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह  लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर ९ का सन्तोष शाह  चयन भएका छन् । बिहीबार सम्पन्न १६ औं साधारणसभाबाट बर्ष २०२४/२५  का लागि शाहको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । 
कविता : तिमी त !
कविता : तिमी त !
कविता : मैले बुझेँ
कविता : मैले बुझेँ
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी, नामिबिया ३ रनले पराजित
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी, नामिबिया ३ रनले पराजित त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो ।
Weather Update