Mero Chitwan
मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला
आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ
श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । मादक पदार्थ सेवनगरेकी श्रीमतीले निगालोको लट्ठीले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ
कांग्रेसले गर्‍यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय
कांग्रेसले गर्‍यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो
कालिकोटको लालुमा करेन्ट लागेर दुई जनाको मृत्यु
कालिकोटको लालुमा करेन्ट लागेर दुई जनाको मृत्यु एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालु गाँउमा घरनजिकै पोल ढल्दा तारले दुवैजनालाई बिजुलिको तारले छोएर मृत्यु भएको छ
चितवनको फर्मा एक्स्पो : औषधि व्यवसायी उत्साहित
चितवनको फर्मा एक्स्पो : औषधि व्यवसायी उत्साहित भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन् ।
सरकारले फेरि गर्‍यो २६७४ जनालाई सहिद घोषणा [सूचीसहित]
सरकारले फेरि गर्‍यो २६७४ जनालाई सहिद घोषणा [सूचीसहित] सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो ।
लघुकथा : गाउँसभा
लघुकथा : गाउँसभा पछि  थाहा  भो जोजाे मानिसहरू अघिल्लो पटक  गाउँ  सभामाको पदमा बस्न  नपाएको भनी सभा नै दुई  दिन  लम्ब्याउने  काम गरेका थिए । अहिले  जसले  गाउँ  सभामा  बस्न अस्वीकार  गरे, सबैको  भिसा अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिकाका लागि  लागिसकेको  थियो ।
किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी नाफामा, तर कसरी ?
किसानलाई भुक्तानी गर्न नसकेको डीडीसी नाफामा, तर कसरी ? दूग्ध विकास संस्थान डीडीसीले किसानकाे करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ ।  तर संस्थान चालु आर्थिक वर्षमा नाफामा देखिएको छ । 
पिउने पानीले गाडी धुन प्रतिबन्ध, ५ हजार जरिवाना हुने
पिउने पानीले गाडी धुन प्रतिबन्ध, ५ हजार जरिवाना हुने आदेशमा, बेंगलुरुका बासिन्दालाई बगैंचामा हाल्ने, सवारी साधन धुने वा भवन निर्माणमा पिउने पानी प्रयोग नगर्न आदेश दिइएको छ । त्यसो गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने बोर्डले जनाएको छ । बोर्डले खानेपानी संकटका कारण पानीको संरक्षण गर्न नागरिकलाई आग्रह गरेको छ । 
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  नेपाली का‌ंग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् । 
एपीएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा
एपीएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 
Weather Update