चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
आइतबार, फागुन २०, २०८०
११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ
आइतबार, फागुन २०, २०८०
भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो
अनलाइनबाट आधा करोड ठगी, ४ युवक पक्राउ
आइतबार, फागुन २०, २०८०
२० वर्षदेखि २४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ। ठगी आरोपमा चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ
आज देशभर बदली हुने
आइतबार, फागुन २०, २०८०
नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो
‘भरतपुर भ्रमण वर्ष २०२४’ देशकै पर्यटक वर्ष जस्तो बन्यो
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा
आइतबार, फागुन २०, २०८०
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ
‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताउनुभएको छ
चितवनबाट हराएका बालक हेटौंडामा भेटिए
आइतबार, फागुन २०, २०८०
उनी हेटौंडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
लोकसभा चुनाव : भाजपामा १९५ सिटको बाँडफाँट, मोदी वाराणसीबाट उठ्ने
आइतबार, फागुन २०, २०८०
भारतको भारतीय जनता पार्टी - भाजपाले लोकसभा चुनावका लागि १ सय ९५ उम्मेदवारको नाम सार्वजनिक गरेको छ । भाजपाले पहिलो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।
शालिन मृत्युको घटनाबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
शनिबार, फागुन १९, २०८०


