नवनियुक्त १६ मन्त्रीले लिए शपथ
बुधबार, फागुन २३, २०८०
अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार,अपहरणमा संलग्न पक्राउ
बुधबार, फागुन २३, २०८०
सुनसरी प्रहरीले अपहरणमा परेका बालकको १० घण्टापछि उद्धार गरेको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारबाट गत सोमबार अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरेको हो
नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे
बुधबार, फागुन २३, २०८०
पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, फागुन २३, २०८०
भरतपुर महानगरपालिका वडा नं-११, भोजाडस्थित वडा कार्यालयअगाडि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ
आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु
बुधबार, फागुन २३, २०८०
एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो
बुधबार, फागुन २३, २०८०
कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसीबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । मृतकको सनाखत हुन बाँकी छ ।
कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
मंगलबार, फागुन २२, २०८०
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।
राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट २५ कथाकारको सूची सार्वजनिक
मंगलबार, फागुन २२, २०८०
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय खुल्ला कथा प्रतियोगिताअन्तर्गत प्राप्त भएका कथामध्येबाट उत्कृष्ट कथाकारको नामावली सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले प्रतियोगितामा प्राप्त भएका ७२ कथामध्येबाट उत्कृष्ट २५ कथाकारको नामावली सार्वजनिक गरेको हो ।
सुसाइड नोटको अक्षर शालिनकै भएको पुष्टि
मंगलबार, फागुन २२, २०८०
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको प्रहरीले जनाएको छ। प्रहरीले यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवनलाई बुझाएको छ।


