
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
आइतबार, माघ २१, २०८०
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।

साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित
आइतबार, माघ २१, २०८०
बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने
आइतबार, माघ २१, २०८०
मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट
आइतबार, माघ २१, २०८०
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो

चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा
आइतबार, माघ २१, २०८०
चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो

पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु
आइतबार, माघ २१, २०८०
कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
आइतबार, माघ २१, २०८०
माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन्

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
आइतबार, माघ २१, २०८०
पश्चिम नवलपरासीको बर्दघाटमा एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। नगरपालिका-१६ केराबारीस्थित चोरघोलनजिकै व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको हो ।
लुम्बिनीमा भेला हुँदै ९ जना नोबेल विजेता
आइतबार, माघ २१, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७ देखि २९ गतेसम्म गर्ने 'बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन' मा सहभागी हुन ९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउने भएका छन् ।

फेरि मौसममा बदली हुने, कहाँ–कहाँ हुँदैछ हिमपात र वर्षा ?
शनिबार, माघ २०, २०८०
दुई दिन मौसम खुले पनि पुनः बदली हुने भएको छ । आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई
शनिबार, माघ २०, २०८०
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो ।