Mero Chitwan
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् । 
महिला कर्मचारीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बै‌कका  टक्सार महाशाखा प्रमुख बर्खास्त
महिला कर्मचारीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बै‌कका टक्सार महाशाखा प्रमुख बर्खास्त  नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ घाइते
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ घाइते बागलुडको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन् ।
भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार बेलुकी ८:४० बजे होटलको पार्किङ्गबाट निकाल्ने क्रममा जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा र काठमाडौँतर्फ जादैँ गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
पुटिन ८७ प्रतिशतभन्दा बढी मतका साथ पाँचौं कार्यकालका लागि निर्वाचित
पुटिन ८७ प्रतिशतभन्दा बढी मतका साथ पाँचौं कार्यकालका लागि निर्वाचित पश्चिमा मुलुकहरुले राष्ट्रपतिका अन्य उम्मेदवार नाममात्रका भएको जनाउँदै निर्वाचनको विश्वसनीयताप्रति आलोचना गरे पनि रुसी निर्वाचन आयोगले भने पश्चिमा मुलुकमा भन्दा बढी पारदर्शी रुपमा निर्वाचन भएको दाबी गरेको छ । 
सैनिक कल्याणकारी कोषमा कति छ रकम ?
सैनिक कल्याणकारी कोषमा कति छ रकम ? नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । 
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नारायणी  किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै
नारायणी किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले यही चैत ९ देखि १८ गतेसम्म लाग्ने महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ
Weather Update