ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या
बिहीबार, फागुन ३, २०८०

ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई भने उन्मुक्ति !
बिहीबार, फागुन ३, २०८०
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन कर्मचारीलाई दोषी ठहर गर्दा राजनीतिक व्यक्तिहरुलाई भने उन्मुक्ति दिएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
बिहीबार, फागुन ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ

पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ
बिहीबार, फागुन ३, २०८०
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
बिहीबार, फागुन ३, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ

शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
बिहीबार, फागुन ३, २०८०
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य
बिहीबार, फागुन ३, २०८०
आज फेब्रुअरी १५ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा
बिहीबार, फागुन ३, २०८०
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा सुरु हुँदैछ । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।

जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु
बुधबार, फागुन २, २०८०
जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।