Mero Chitwan
वरिष्ठ साहित्यकार  दधिराज सुवेदीको निधन
वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चितवनमा सहकारी दिवस मनाइने
चितवनमा सहकारी दिवस मनाइने सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ ।
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् ।
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १स् ३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन्
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ  एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्
Weather Update