सुनकोशीमा बेपता तीनमध्ये थप एक बालिकाको शव फेला
बुधबार, चैत १४, २०८०
पसलमा भएको आगलागीमा जलेर एकको मृत्यु
बुधबार, चैत १४, २०८०
जस्ताको टहरा पसल संचालन गर्दै आएका श्रेष्ठको बुधबार बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको हो । श्रेष्ठ पसलमा एक्लै बस्दै आएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन
बुधबार, चैत १४, २०८०
रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ
वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
बुधबार, चैत १४, २०८०
वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
बुधबार, चैत १४, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
बुधबार, चैत १४, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चितवनमा सहकारी दिवस मनाइने
बुधबार, चैत १४, २०८०
सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ ।
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
बुधबार, चैत १४, २०८०
भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् ।
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो
मंगलबार, चैत १३, २०८०
अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १स् ३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह
मंगलबार, चैत १३, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन्
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल
मंगलबार, चैत १३, २०८०
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।


