नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने
आइतबार, पुस २९, २०८०
स्क्रब टाइफसबाट चार जनाको मृत्युमध्ये एकजना चितवनको
आइतबार, पुस २९, २०८०
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि चुनाव खर्चको सीमा
आइतबार, पुस २९, २०८०
राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजार रुपैयँसम्म खर्च गर्न पाउने भएका छन्
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
आइतबार, पुस २९, २०८०
देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो
जेल नगईकन पुनरावेदन गर्न पाउछन् सन्दीप लामिछानेले ?
आइतबार, पुस २९, २०८०
जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर भइसकेपछि कैद बस्नुपर्ने बाध्यकारी व्यवस्था हो । तर मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधिअनुसार जिल्ला अदालतले ठहर गरेको कसुरका आधारमा थुनामा बस्नै पर्ने वा...
६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण
आइतबार, पुस २९, २०८०
सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।
ताइवानमा स्वतन्त्रता पक्षधर विलियम लाइ राष्ट्रपति निर्वाचित
शनिबार, पुस २८, २०८०
शनिबार भएको निर्वाचनमा लाइ चीन समर्थक कुमिन्ताङ पार्टीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। उनले ४० प्रतिशत मत ल्याएका छन्। चीनले मत नहाल्न दिएको दबाबका बाबजूद लाइ विजयी भएका हुन्।
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता
शनिबार, पुस २८, २०८०
नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना...
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी
शनिबार, पुस २८, २०८०
त्रिशूली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको...
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम
शनिबार, पुस २८, २०८०
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो
रेलमार्ग रेखांकन विवाद : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?
शनिबार, पुस २८, २०८०
पूर्व–पश्चिम रेलमार्गको रेखांकन विवादमा भरतपुर महानगरले नयाँ विकल्प अघि सारेको छ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँग शनिबार भएको छलफलमा प्रमुख दाहालले विकल्प अघि सारेकी हुन्।
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव
शनिबार, पुस २८, २०८०
थारू संस्कृति जोगाउनका लागि आज पुस २८ गते पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी...
पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा महावीर पुन
शनिबार, पुस २८, २०८०
प्रतिपुस्तक सात सय ५० मा बिक्री गर्ने गरिएको पुनले बताए। जुन जुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए ।
चन्द्रागिरी कार दुर्घटना : मृत्यु हुने पाँचै जना एकै परिवारका
शनिबार, पुस २८, २०८०
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु
शनिबार, पुस २८, २०८०
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट
शनिबार, पुस २८, २०८०
रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत...
दाङमा राप्तीमा बस खस्दा १२ जनाको मृत्यु, ८ जनाको सनाखत
शनिबार, पुस २८, २०८०
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको...
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
शुक्रबार, पुस २७, २०८०
विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये काठमाडौँ एक नम्बरमा परेको छ । ट्रिप एडभाइजरले सन् २०२४ मा उत्कृष्टमध्ये उत्कृष्ट गन्तव्यका सात वटा वर्गमा गन्तव्य घोषणा गरेको हाे । जसमध्ये १० उत्कृष्ट...
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
शुक्रबार, पुस २७, २०८०
चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।
मेलम्ची खानेपानी आयोजनाको पानी चार दिनमा काठमाडौं आउने
शुक्रबार, पुस २७, २०८०
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण...