मेरो चितवन
मेरो चितवन
मेरो चितवन
लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा नरेन्द्र मोदी
लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने तयारीमा नरेन्द्र मोदी नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी सुरु गरेका छन्। भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन्
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो
दक्षिणकालीको भीरमा एक महिला र पुरुषको शव भेटियो काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । 
१० प्रतिशत निःशुल्क छात्रवृत्ति नदिने विद्यालय बन्द गर्ने काठमाडौं महानगरको चेतावनी
१० प्रतिशत निःशुल्क छात्रवृत्ति नदिने विद्यालय बन्द गर्ने काठमाडौं महानगरको चेतावनी काठमाडौं महानगरपालिकाले महानगरअ्रन्तर्गतका ४ सय ७३ विद्यालयले कानुनअनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराएको जानकारी गराएको जनाएको छ ।
बाढीबाट वन्यजन्तु जोगाउन सामुदायिक वनको पहल
बाढीबाट वन्यजन्तु जोगाउन सामुदायिक वनको पहल बाढीबाट वन्यजन्तु जोगाउन सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले  सामुदायिक वनमा पहिलोपटक तटबन्ध निर्माण गरेको छ । 
टी–२० विश्वकप :  भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजित
टी–२० विश्वकप : भारतद्वारा आयरल्याण्ड ८ विकेटले पराजित टी–२० विश्वकपको समूह ए अन्तरगत आज भएको खेलमा भारतले आयरल्याण्डमाथि सहज जित हासिल गरेको छ ।  आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य भारतले मात्र २ विकेटको क्षतिमा १२ दशमलब...
मधेशमा ढल्यो जसपा नेपालको सरकार
मधेशमा ढल्यो जसपा नेपालको सरकार मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलेको हो ।
भरतपुर समेटिएको त्रिभुज परियोजना देशकै लागि महत्वपूर्ण : प्रधानमन्त्री
भरतपुर समेटिएको त्रिभुज परियोजना देशकै लागि महत्वपूर्ण : प्रधानमन्त्री “भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उहाँले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा...
एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते
एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । मंगलबार राति घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकाे प्रहरीले जाकारी दिएकाे छ
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन चितवनको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।
मधेसका मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
मधेसका मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा  पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो
जिप दुर्घटनामा  दुई जनाको मृत्यु, सात घाइते
जिप दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्
चितवनका किसानले अझै पाएनन् दूधको ७० करोड भुक्तानी
चितवनका किसानले अझै पाएनन् दूधको ७० करोड भुक्तानी चितवनका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन् ।
भारतमा सत्तारुढ भाजपा बहुमत प्राप्त गर्न असफल
भारतमा सत्तारुढ भाजपा बहुमत प्राप्त गर्न असफल प्राप्त नतिजाअनुसार लोकसभाको कूल ५ सय ३४ सिटमध्ये बहुमतका लागि २ सय ७२ सिट आवश्यक भएकोमा भाजपाले २ सय ३४ मात्र सिट पाएको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने...
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । 
कोशी, मधेस,कर्णाली र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना
कोशी, मधेस,कर्णाली र लुम्बिनीमा हावाहुरीको पनि सम्भावना कोशी, बागमती  र गण्डकी प्रदेशका केही स्थान तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही...
टी-२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
टी-२० विश्वकप : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको सामा्य लक्ष्य नेदरल्यान्ड्सले १८ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा पूरा...
टी–२० विश्वकप :  नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य
टी–२० विश्वकप : नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।
चितवन निकुञ्जमा बाघ  मृत भेटिने क्रम बढ्यो
चितवन निकुञ्जमा बाघ मृत भेटिने क्रम बढ्यो चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।
टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार
टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ