चार तारेमा स्तर वृद्धि गर्दै 'होटल जङ्गल क्राउन'
सोमबार, मंसिर ३, २०८१
यहाँको होटल जङ्गल क्राउनले स्तरवृद्धि गरी चारतारे होटल निर्माणका लागि सोमबार नयाँ भवनको शिलान्यास गरेको छ । भवनको पूर्वपर्यटनमन्त्री प्रेम आलेले शिलान्यास गरे ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा के सुझाव दियो लाल आयोगले [प्रतिवेदनसहित]
सोमबार, कात्तिक २६, २०८१
आयोगको प्रतिवेदनमा विवादको विषय, डेडिकेटेड र ट्रङ्क लाइनको परिभाषा, त्यसको उद्देश्य र मापदण्ड, महशुल निर्धारणसम्बन्धी मापदण्ड, महशुल छुट बिल तथा विभिन्न अदालतबाट भएका फैसला उल्लेख छ ।
चितवनमा १० प्रकारका आलुको अध्ययन सुरु
सोमबार, कात्तिक २६, २०८१
चितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा...
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
शनिबार, कात्तिक २४, २०८१
हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
शनिबार, कात्तिक २४, २०८१
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
शुक्रबार, कात्तिक २३, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान...
थाई एयर एसियाद्वारा बैंकक-भैरहवा उडान सुरु
आइतबार, कात्तिक १८, २०८१
थाई एयर एसियाको एयर बस ३२० बाट आज बिहान सात बजे पहिलो उडान गरेको हो । चालक दलका सात सदस्य पाइलट, को-पाइलट, ईञ्जिनियर र चार जना एयर होस्टेससहित आएको विमान...
फ्लाइ दुबईले कात्तिक २५ देखि भैरहवामा दैनिक उडान गर्दै
मंगलबार, कात्तिक ६, २०८१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।
दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स
मंगलबार, असोज २९, २०८१
राष्ट्र बैंकले मंगलबार सार्बजनिक गरेको रिपोर्टअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड भित्रिएको हो ।
सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु, प्रतिकिलो मूल्य कति ?
आइतबार, असोज २०, २०८१
कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आइतबारदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसी, बोकाको प्रतिकेजी रु छ...
कैलालीमा गम्बोरोले मरे पाँच हजारभन्दा बढी कुखुरा
शनिबार, असोज १९, २०८१
किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक...
घट्यो हवाइ भाडा, कहाँ पुग्न कति ?
मंगलबार, भदौ १८, २०८१
न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको...
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
सोमबार, भदौ १७, २०८१
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई...
१२७.३२ अंकले बढ्यो नेप्से परिसूचक
सोमबार, भदौ १७, २०८१
साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ ।
डिजेल-पेट्रोलको मूल्य घट्यो
शनिबार, भदौ १५, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।
दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन् : कृषिमन्त्री
आइतबार, भदौ ९, २०८१
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर...
घट्यो अण्डाको मूल्य
आइतबार, भदौ २, २०८१
अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् । उनका अनुसार असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२०...
टान निर्वाचनः राजेन्द्र सापकोटाको प्यानलद्वारा उम्मेदवारी घोषणा, के छन् एजेन्डा ?
शनिबार, भदौ १, २०८१
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, साउन ३१, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य...
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
बिहीबार, साउन ३१, २०८१
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।