मेरो चितवन
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । 
सिएमसी कर्पोरेट कप भदौ १४ देखि
सिएमसी कर्पोरेट कप भदौ १४ देखि चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सिएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी...
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप प्रतिनिधसभामा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन्
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन उनले हिजो राति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रकाशको नागरिकता छिटो बनाउन निर्देशन दिएका हुन् । सचिव अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको यो खबर प्रकाशलाई...
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन् ।
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन्...
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन्
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन् अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
मलाई हटाउने अधिकार रविको क्लबलाई छैन : मुकुल ढकाल
मलाई हटाउने अधिकार रविको क्लबलाई छैन : मुकुल ढकाल ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन,’ उहाँले लेख्नुभएको छ
सरकार शक्तिको दुरुपयोगतिर अग्रसर : प्रचण्ड
सरकार शक्तिको दुरुपयोगतिर अग्रसर : प्रचण्ड  अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए
बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते
बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ - ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ-मलेखु सडक खण्ड अन्तर्गत...
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित
कालिगण्डकी साहित्य परिषदद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित कालिगण्डकी साहित्य परिषद् चितवनले सोमबार एक समारोहबीच पुस्तक विमोचन, रचना वाचन र विद्यार्थी सम्मानको कार्यक्रम सम्पन गरेको छ । 
बिपी  मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी
बिपी मेमोरियल क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो
चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण फैलदै
चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण फैलदै जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८...
सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस  दुर्घटना
सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस दुर्घटना  सुर्खेतबाट नारायणगढतर्फ आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १  वनवासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् ।
मर्स्याङ्दीमा खसेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा
मर्स्याङ्दीमा खसेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द...
भरतपुर महानगरका दुई सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति
भरतपुर महानगरका दुई सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ  ।
नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा
नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।