मेरो चितवन
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र
भरतपुरबाट १९  हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ...
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडी उठाउने स्पष्ट पारेका छन् । 
मकवानपुरको मनहरीमा भैंसीले मार्‍यो बाघ  
मकवानपुरको मनहरीमा भैंसीले मार्‍यो बाघ   मकवानपुरको मनहरीमा भैंसीले बाघको मारेको छ । आफूलाई आक्रमण गर्न आएको बाघलाई प्रतिकार गरेर भैंसीले मारेको प्रहरीले जनाएको छ ।
चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू
चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागू भएको हो ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी
वीरेन्द्र बहुमुखी क्याम्पसमा दोब्बर बढे विद्यार्थी त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि...
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा...
साफ यु–२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सलाई हरायो
साफ यु–२० च्याम्पियनसिप : भुटानले माल्दिभ्सलाई हरायो राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । 
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन
भरतपुर अस्पतालमा महिलाको मृत्युबारे छानबिन गर्न समिति गठन पाठेघरमा पलाएको मासुको डल्लो निकाल्न भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले छानबिन समिति गठन गरेको हो।
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ
नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो
नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ
भरतपुर अस्पतालमा महिलाको मृत्यु, लापरवाही भएको आफन्तको आरोप
भरतपुर अस्पतालमा महिलाको मृत्यु, लापरवाही भएको आफन्तको आरोप मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।
रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा
रत्ननगरको मुसहर बस्तीमा खानेपानी सुविधा चितवनको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।
यु-२० साफ पुरुष फुटबलमा नेपाल सेमिफाइनमा
यु-२० साफ पुरुष फुटबलमा नेपाल सेमिफाइनमा सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा...
बुङ खोलाले बगाएका कालिकाका बालक मृत फेला
बुङ खोलाले बगाएका कालिकाका बालक मृत फेला कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए । घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मिलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...
पाइलट बाबाको निधन
पाइलट बाबाको निधन मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले बताए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट थिए...
टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारीमा सरकार
टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारीमा सरकार सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ। टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमाको एक अर्ब ८९ करोड
भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमाको एक अर्ब ८९ करोड स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले...
गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा
गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। 
बाढीले बगाउँदा माडीमा एक जनाको मृत्यु
बाढीले बगाउँदा माडीमा एक जनाको मृत्यु सोमबार दिउँसो परेको बर्षासंगै रिउ नदीमा आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोलाका अन्दाजी ५८ वर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।