मेरो चितवन
अमेरिकाको आवासीय क्षेत्रनजिककै जंगलमा भिषण आगलागी, मानिसहरुको भागाभाग
अमेरिकाको आवासीय क्षेत्रनजिककै जंगलमा भिषण आगलागी, मानिसहरुको भागाभाग अमेरिकाको लस एन्जलसस्थित जंगलमा भीषण आगलागी भएको  छ । २० एकड क्षेत्रफलबाट शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन  जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि...
चितवनमा तोरीखेती बढ्यो
चितवनमा तोरीखेती बढ्यो भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस...
दलित तथा सीमान्तकृत अधिकार रक्षाका लागि रत्ननगर अग्रपंक्तिमा : मेयर सापकोटा
दलित तथा सीमान्तकृत अधिकार रक्षाका लागि रत्ननगर अग्रपंक्तिमा : मेयर सापकोटा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले दलित तथा सीमान्तकृत समुदायको सामाजिक सुरक्षा, स्वास्थ्य र मानवअधिकारका सवालमा रत्ननगर देशभरका ७५३ पालिकामध्ये अग्रपंक्तिमा रहेको बताएका छन् ।
सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआइबीले लियो बयान
सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआइबीले लियो बयान सीआइबीले मंगलबार अपराहन्न करिब साढे १२ बजे गुरुङलाई बोलाएर थप कागजी बयान लिएको हो । गुरुङले २०७४ साल यता विभिन्न तिन वटा बैंकमा गरेको कारोबारको विवरण अनुसार सोधपुछ गरेको जनाइएको...
‘जनतासँग माओवादी’ अभियान चलाउने माओवादी निर्णय [पूर्णपाठसहित]
‘जनतासँग माओवादी’ अभियान चलाउने माओवादी निर्णय [पूर्णपाठसहित] सोमबार सकिएको पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ...
तिब्बत भूकम्प : कम्तीमा १२६ जनाको मृत्यु, १८८ भन्दा बढी घाइते
तिब्बत भूकम्प : कम्तीमा १२६ जनाको मृत्यु, १८८ भन्दा बढी घाइते चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प,  नेपालमा ठूलो धक्का महसुस
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, नेपालमा ठूलो धक्का महसुस खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पको महसुस नेपालको पूर्वदेखि मध्य क्षेत्रका साथै भुटान...
चितवन महोत्सव : मूल आयोजक समितिले गर्‍यो तयारीबारे छलफल 
चितवन महोत्सव : मूल आयोजक समितिले गर्‍यो तयारीबारे छलफल  मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने उनले जानकारी...
कुलमानलाई हटाउने सरकारको तयारी, उर्जा मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण
कुलमानलाई हटाउने सरकारको तयारी, उर्जा मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले घिसिङलाई नाै बुँदे स्पष्टीकरण सोधेका हुन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै 'स्पष्टीकरण' सोधेका हुन् ।
पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्ष ?
पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्ष ? पूर्वउपराष्ट्रपति पुन आज बसेको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा सहभागी हुनुभएको हो । अध्यक्ष पुष्पकमल दाहालको बायाँतिर बस्नुभएका पुनको अगाडि माओवादीको उपाध्यक्ष लेखिएको नेमप्लेट राखिएको छ । 
चितवन महोत्सवको प्रवर्द्धनका लागि साइकल र्‍याली
चितवन महोत्सवको प्रवर्द्धनका लागि साइकल र्‍याली यही पुष २५ देखि सुरु हुने १५ औं चितवन महोत्सवको प्रवर्द्धनका लागि चितवनमा साइकल र्‍याली निकालिएको छ ।चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स...
सहकारी ठगीमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता
सहकारी ठगीमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता भएको छ ।
एमाले केन्द्रीय समिति बैठक आइतबारदेखि, के छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?
एमाले केन्द्रीय समिति बैठक आइतबारदेखि, के छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ? आइतबारदेखि  सुरू हुने एमालेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको आफ्नो २० पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले आफूले काम गर्न नसकेको स्वीकार गर्नुका साथै विपक्षी दलहरूको चर्को आलोचना गरेका हुन्...
प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी
प्याब्सन चितवनको अध्यक्षमा मदन पुरी भरतपुरमा भएको १६ औं अधिवेशनले मदन पुरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।  वरिष्ठ उपाध्यक्ष पदमा भानुभक्त अर्याल र टेकराज अधिकारीको उम्मेदवारी परेपछि निर्वाचन गरिएको हो ।
कालिकाको छैटौं नगर सभा : योजना संसोधनसहित १२ कार्यविधि पारित
कालिकाको छैटौं नगर सभा : योजना संसोधनसहित १२ कार्यविधि पारित कालिका नगरपालिकाको दोस्रो कार्यकालको छैटौं नगरसभा योजना संसोधनसहित कार्यविधि पारित गर्दै सकिएको छ । नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतमा सम्पन्न भएको नगर सभाले १२ कार्यविधि र ३ वटा ऐन पारित...
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू
सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए। उनका अनुसार प्रतिवादी लीला पछाइ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका हुन् ।...
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यानका सचिव पारस खड्काले संयुक्त रुपमा गरे...
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला...