Mero Chitwan
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । 
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल !
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल ! सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आज सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो । 
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
सन्दर्भ पुस १ : राजा महेन्द्रको ‘कू’ का बारे के रिपोर्ट गरेको थियो अमेरिकी सीआइएले ?
सन्दर्भ पुस १ : राजा महेन्द्रको ‘कू’ का बारे के रिपोर्ट गरेको थियो अमेरिकी सीआइएले ? महेन्द्र आफ्नो पदलाई खतरा पुग्ने गरी देशमा आधु्निकीकरण होस् भन्ने नचाहने गरेको उल्लेख गर्दै सीआइएले यसको उदाहरणका रुपमा महेन्द्रले पटक–पटक तत्कालीन सैनिक सरकारलाई गरेको प्रशंसालाई प्रस्तुत गरेको छ ।
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् । 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ? 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ?  उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका छन् ।
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।  चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन  गरिने आयोजकले जनाएका छन् । 
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए ।
बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभा बैठक अनिश्चित गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो । 
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
Weather Update