एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा यात्रुहरुलाई हैरानी
बुधबार, फागुन २, २०८०
सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ
प्रभु बैंकको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका कर्मचारीविरुद्ध प्रहरीमा मुद्दा
बुधबार, फागुन २, २०८०
आठविसकोट नगरपालिका–९ राडीमा रहेको प्रभु बैंकमा बचतकर्ताको रकम खातामा जम्मा नगरी हिनामिना गरेको भन्दै उक्त बैंकका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमामुद्दा दर्ता भएको छ
लिभोसिट्रिजेन सिरप बिक्री नगर्न औषधी व्यवस्था विभागको आग्रह
बुधबार, फागुन २, २०८०
इभोरिन सिरप नामको औषधीको ब्याच नम्बर बीएलईएन ००१ लाई बिक्रीमा रोक लगाइएको हो । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका क्रममा औषधीको प्याकिङमा चुहावट भेटिएपछि विभागले बिक्री वितरणमा रोक लगाउन आग्रह गरेको हो ।
ट्याङकरमा लुकाएको ५९४ किलो गाँजासहित ४ जना पक्राउ
बुधबार, फागुन २, २०८०
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट ट्याङकरको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको करिब ५ सय ९४ किलो गाँजा सहित ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ
सुनको मूल्य एकैदिनमा प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो
बुधबार, फागुन २, २०८०
नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ। मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो
आज हल्का वर्षाको सम्भावना
बुधबार, फागुन २, २०८०
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म, कुन थियो पहिलो युट्युब भिडियो ?
बुधबार, फागुन २, २०८०
इतिहासमा आज : प्रख्यात भिडियो शेयरिङ वेबसाइट युट्युबको जन्म
१४ फेब्रुअरीमा किन मनाइन्छ भ्यालेन्टाइन डे ?
बुधबार, फागुन २, २०८०
विश्वभर प्रणय दिवसका रुपमा मनाइँदै आएको भ्यालेन्टाइन डेको कथा रोमको सेन्ट भ्यालेन्टाइनसँग जोडिएको छ। रोमन सम्राट क्लाउडियस प्रेमको सख्तविरोधी थिए । किनभने उनी ठान्थे–सैनिकहरू प्रेममा पर्न थाले भने, उनीहरू कामबाट विचलित हुन्छन् र यसले सेनालाई कमजोर बनाउँछ।
पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो [नामसहित]
बुधबार, फागुन २, २०८०
पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा निधन भएको हो ।
के फरक छ सामान्य टाउको दुखाइ र माइग्रेनमा ?
बुधबार, फागुन २, २०८०
तर माइग्रेन र टाउको दुखाइमा देखिने लक्षण लगभग समान हुन्छन् । धेरै पटक माइग्रेनका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ सम्झेर मानिसहरूले बेवास्ता गर्छन्। माइग्रेन पनि मानसिक तनाव, आहार र जीवनशैलीसम्बन्धी विकार र शारीरिक स्वास्थ्य अवस्थाका कारण हुने गम्भीर समस्या हो, तर यो टाउको दुखाइभन्दा धेरै फरक छ।
बहुलाएको स्याल गाउँ पसेपछि...
मंगलबार, फागुन १, २०८०
बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन्।
जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ घाइते [अपडेट]
मंगलबार, फागुन १, २०८०
पाल्पाको तिनाउ गाउँपालिका ५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन्


