Mero Chitwan
मोरङमा १५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
मोरङमा १५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला
अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका दुई मन्त्रीहरू
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका दुई मन्त्रीहरू गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्
माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ?
माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ? नगरबासीले घर निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधि सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अलपत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने बताएका थिए ।
भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको घटनास्थलमै मृत्यु
भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलका छोरा आरुष पौडेल छन् ।
शालिन पोखरेल मृत्यु  घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न आयोगको माग
शालिन पोखरेल मृत्यु  घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न आयोगको माग राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया  शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
स्थानीय तहका ‘असल अभ्यास’ आदानप्रदान कार्यक्रम सुरु
स्थानीय तहका ‘असल अभ्यास’ आदानप्रदान कार्यक्रम सुरु पर्यटकीय नगरी सौराहामा स्थानीय तहका ‘असल अभ्यास’ आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।  दुई दिनसम्म चल्ने कार्यक्रमको वागमती प्रदेश सरकारका प्रमुख सचिव घनश्याम उपाध्यायले उद्घाटन गरेका हुन् । 
सत्ता गठबन्धनबीच ८ बुँदे सहमति [पूर्ण विवरणसहित]
सत्ता गठबन्धनबीच ८ बुँदे सहमति [पूर्ण विवरणसहित] सत्ता गठबन्धन चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । आज साँझ बालुवाटारमा भएको वार्तामा नयाँ गठबन्धन दलमा सामेल नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सहमति भएको हो  ।
सत्ताबाट कांग्रेस 'आउट', दाहालले गरेर मन्त्रिपरिषद् पुनर्गठन
सत्ताबाट कांग्रेस 'आउट', दाहालले गरेर मन्त्रिपरिषद् पुनर्गठन दाहालले एमाले, जनता समाजवादी पार्टी, स्वतन्त्र पार्टीलाई समेट्दै नयाँ गठबन्धन बनाएपछि कांग्रेससँगको सहकार्य तोडिएको हो । यससँगै दाहालले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एमाले, माओवादी केन्द्र र स्वतन्त्र पार्टीका ३ नेतालाई उनले विनाविभागीय मन्त्री बनाएका छन् ।
शालिन पोखरेल मृत्यु घटना : पक्राउ परेका ३ जना थप चार दिन हिरासतमा 
शालिन पोखरेल मृत्यु घटना : पक्राउ परेका ३ जना थप चार दिन हिरासतमा  चितवनको रत्ननगर–१०, स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको ८ कक्षामा अध्ययनरत बालिका शालिन पोखरेल मृत फेला परेको प्रकरणमा पक्राउ परेका तीन जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 
‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’ : प्रधानमन्त्री
‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ
Weather Update