भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा
बुधबार, माघ १०, २०८०

७ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिए : रेनु दाहाल
बुधबार, माघ १०, २०८०
भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको बताएकी छन् ।

भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने
मंगलबार, माघ ९, २०८०
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
![के हुन् एमालेले सरकारलाई बुझाएका ७ सय ५ योजना र कार्यक्रम ? [पूर्णविवरण]](https://www.merochitwan.com/uploads/posts/400X300/emale-1705994976.jpg)
के हुन् एमालेले सरकारलाई बुझाएका ७ सय ५ योजना र कार्यक्रम ? [पूर्णविवरण]
मंगलबार, माघ ९, २०८०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।

‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
सोमबार, माघ ८, २०८०
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
![यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/se-1705919552.jpg)
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]
सोमबार, माघ ८, २०८०
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

त्रिविले सार्वजनिक गर्यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका
सोमबार, माघ ८, २०८०
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा
सोमबार, माघ ८, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित सन्त समाज र अति विशिष्ट व्यक्तिको उपस्थितिमा भगवान रामको बाल्यकाल स्वरुप रामललाको प्राणप्रतिष्ठा गरिएको हो ।

चितवनको पहाडी भेग : पर्यटक लोभ्याउँदैछ खरको घरले
सोमबार, माघ ८, २०८०
“भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।”

मन्त्रिपरिषद् हेरफेरको तयारी : को–को छन् प्रधानमन्त्रीको 'ब्ल्याक लिस्ट' मा ?
सोमबार, माघ ८, २०८०
मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने अन्तिम तयारीमा लागेका छन् । पटक–पटक कार्यसम्पादन सुधार गर्न निर्देशन दिएका दाहालले माघ ११ को राष्ट्रिय सभा चुनावपछि पनि मन्त्रीहरुले कार्यसम्पादन सुधार नगरे हेरफेरको तयारी गरेका हुन् ।

दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।