एसईईको तयारी पूरा, जापानमा समेत परीक्षा केन्द्र
बुधबार, चैत ७, २०८०
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
बुधबार, चैत ७, २०८०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्याएको छ ।
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या
बुधबार, चैत ७, २०८०
श्रीमतीको हत्या गरेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको खुल्न आएको डिएसपी दाहालले बताए। घाँटी रेटेर गम्भीर अवस्थामा पुगेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको थियो
दासढुंगामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
बुधबार, चैत ७, २०८०
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना
बुधबार, चैत ७, २०८०
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुर्गा प्रसाईंका बडिगार्ड मेसिनगनसहित पक्राउ परेपछि गृह मन्त्रालयको यस्तो निर्देशन
बुधबार, चैत ७, २०८०
गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
रिटर्नी सेन्टर नेपालको पहिलो सम्मेलन चैत ९ देखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने
बुधबार, चैत ७, २०८०
'एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारासहित बैदेशिक रोजगारीबाट फर्केका माओवादी केन्द्रको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते भरतपुरमा हुने भएको छ ।
शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा
मंगलबार, चैत ६, २०८०
चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्
गठबन्धनको साझा संकल्प : के हुन् प्राथमिकतामा परेका १३ मुख्य क्षेत्र ? [पूर्णपाठसहित]
मंगलबार, चैत ६, २०८०
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रमबीच न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
पोखराका होटेलमा २० प्रतिशत छुट अफर
मंगलबार, चैत ६, २०८०
होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ
अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्न सुहांउदैन : गृहमन्त्री लामिछाने
मंगलबार, चैत ६, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्
साथीको हत्या गरी फरार भएको २१ वर्ष पछि पक्राउ
मंगलबार, चैत ६, २०८०
नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो


