बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत
बुधबार, फागुन १६, २०८०

बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको कर्मचारीको आराेप
बुधबार, फागुन १६, २०८०
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।

माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप
बुधबार, फागुन १६, २०८०
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो

किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?
बुधबार, फागुन १६, २०८०
विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।

त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
बुधबार, फागुन १६, २०८०
टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो
बुधबार, फागुन १६, २०८०
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो

भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ
मंगलबार, फागुन १५, २०८०
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए ।

सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध
मंगलबार, फागुन १५, २०८०
लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ

टी-२० आईको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित
मंगलबार, फागुन १५, २०८०
नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।

कर्जा अनियमितता प्रकरणमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित १० पक्राउ
मंगलबार, फागुन १५, २०८०