राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै
मंगलबार, फागुन २९, २०८०
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने
मंगलबार, फागुन २९, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अब अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
आगलागीपछि कर्णाली पुलका १४ वटा ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द
मंगलबार, फागुन २९, २०८०
हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने
सोमबार, फागुन २८, २०८०
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति भएको छ । गृह मन्त्रालयसँग हिजो र आज भएको वार्तामा ४ बुँदे सहमति भएको हो ।
कोइला अभावको कारण हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
सोमबार, फागुन २८, २०८०
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय
सोमबार, फागुन २८, २०८०
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी
सोमबार, फागुन २८, २०८०
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ
फरार भएका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरी जवानको मृत्यु
सोमबार, फागुन २८, २०८०
हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु भएको छ
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
सोमबार, फागुन २८, २०८०
उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ

