एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
मंगलबार, चैत २०, २०८०
संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्छ : गृहमन्त्री लामिछाने
मंगलबार, चैत २०, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।
घरभित्रै श्रीमान–श्रीमती मृत फेला
मंगलबार, चैत २०, २०८०
‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ ‘घटनास्थल रगताम्मे छ ।’पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ
कुटपिटमा संलग्न भएको भन्दै नाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासन
मंगलबार, चैत २०, २०८०
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने सङ्केत देखिएको छैन। पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने सङ्केत देखिएको हो
अमेरिकामा राष्ट्रपति चढ्ने विमानबाट चम्चा, प्लेटसमेत चोर्छन् पत्रकार
मंगलबार, चैत २०, २०८०
गत फेब्रुअरीमा राष्ट्रपति जो बाइडन अमेरिकाको पश्चिमी तटको भ्रमणमा गएका थिए । त्यसक्रममा एयरफोर्सले विमानको सामान गन्ने क्रममा कैयौं सामान गायब भएको फेला परेको थियो । जसमा तकियाको ब्रान्डेन कभर, ग्लास, सुनौलो प्लेट जस्तासामान गायब भएको पाइएको थियो ।
५ अर्ब कर छल्न कम्पनी नै खारेजीको प्रयास गरेको खुलासा
मंगलबार, चैत २०, २०८०
राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।
भरतपुरको रामपुरमा कटेजभित्र एक महिलाको शव फेला
सोमबार, चैत १९, २०८०
चितवनको भरतपुर महानगरपालिका– १७ रामपुरस्थित सौगात चोकमा रहेको एक कटेजभित्र महिलाको शव फेला परेको छ ।
भरतपुर अस्पतालमा कोभिडको खाने औषधिको क्लिनिकल परीक्षण गरिने
सोमबार, चैत १९, २०८०
भरतपुर अस्पतालमा कोभिडको खाने औषधिको क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।
भरतपुर महानगरपालिकाद्वारा बिक्रमबाबा मेला लाग्ने स्थानको निरीक्षण
सोमबार, चैत १९, २०८०
हरेक वर्ष चैते दशैको समयमा बिक्रमबाबा मेला लाग्ने गर्दछ । राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ
श्रीमान श्रीमती घाँटी रेटिएको गम्भीर अवस्थामा फेला
सोमबार, चैत १९, २०८०
दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि उनिहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको छ
टी-ट्वेन्टी सिरिज :नेपाल ‘ए’ आयरल्यान्डसँग ३ रनले विजयी
सोमबार, चैत १९, २०८०
नेपाल ‘ए’ ले तीन खेलको टी-ट्वेन्टी सिरिजको अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई ३ रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले आयरल्यान्डलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको थियो
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
सोमबार, चैत १९, २०८०
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिइएको छ
ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा प्रतिबन्ध
सोमबार, चैत १९, २०८०
ब्रिज कोर्स नाममा मोटो रकम असुली हुँदै आएको गुनासोबिच महानगरपालिकाले अघिल्लो वर्ष पनि यस प्रकारका कक्षाहरू सञ्चालन नगर्न आग्रह गरेको थियो । तर कतिपय संस्थाहरूले महानगरको आग्रह विपरीत सञ्चालन गरेको पाइएको थियो


