Mero Chitwan
चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु
चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु चितवनमा नवौं फर्मा एक्स्पो २०२४  सुरु भएको छ।  नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौं फर्मा एक्स्पो आयोजना गरेको हो।
न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति
न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले लामो सङ्घर्ष र वलिदानबाट प्राप्त भएको महिला अधिकारलाई व्यवहारमा उतारेर समानता र न्याय स्थापित गर्न घरपरिवारबाटै संस्कार र सोच परिवर्तन गर्नुपर्ने बताउनुभएको छ
आफ्नै छोराको हत्या आशंकामा बाबुआमा पक्राउ
आफ्नै छोराको हत्या आशंकामा बाबुआमा पक्राउ आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले  नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री
महिला सहभागिता, सशक्तीकरण र समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई उक्त अवार्ड अर्पण गरिएको हो
आज महाशिवरात्रि, पाशुपत क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन 
आज महाशिवरात्रि, पाशुपत क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन  आज बिहानैदेखि देशभरिका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजापाठ गर्ने धार्मिक प्रचलन छ । धार्मिक ग्रन्थ अनुसार आज नै शिवको जन्म भएको हो ।
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताएका छन् । 
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेले '२०७४ को संसदीय चुनावमा आफू पराजित हुनु माडीका लागि ठूलो घाटा' भएको बताएका छन् ।  
म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती
म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो। उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताउनुभयो
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई अदालतले १२ वर्ष कैदसहित रु पाँच लाख जरिवाना र पीडित राहत कोषमा रु २० हजार जम्मा गर्नुपर्ने फैसला गरेको हो...
Weather Update