धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो
बुधबार, फागुन २३, २०८०

कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
मंगलबार, फागुन २२, २०८०
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।

सुसाइड नोटको अक्षर शालिनकै भएको पुष्टि
मंगलबार, फागुन २२, २०८०
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको प्रहरीले जनाएको छ। प्रहरीले यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवनलाई बुझाएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका तीन मन्त्रीहरू
मंगलबार, फागुन २२, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एकजना राज्मन्त्रीलाई बर्खास्त गरेका छन्

पशुपति क्षेत्रमा भोलिदेखि २७ गतेसम्मका लागि मासु र मदिरा प्रयोग गर्न निषेध
मंगलबार, फागुन २२, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पशुपती क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो।

नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि,नेपाल ४ विकेटले पराजित
मंगलबार, फागुन २२, २०८०
नेदरल्यान्ड्स त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजको च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो

मोरङमा १५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
मंगलबार, फागुन २२, २०८०
मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको पक्षमा फैसला
मंगलबार, फागुन २२, २०८०
अमेरिकी सर्वोच्च अदालतले सर्वसम्मतिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कोलोराडोमा प्राथमिक मतपत्रमा रहन सक्ने फैसला गरेको छ । राज्यको अयोग्यतालाई अस्वीकार गर्दै सर्वोच्चले ट्रम्पको पक्षमा फैसला गरेको हो

गण्डकी प्रदेशका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका दुई मन्त्रीहरू
मंगलबार, फागुन २२, २०८०
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्

माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ?
मंगलबार, फागुन २२, २०८०
नगरबासीले घर निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधि सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अलपत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने बताएका थिए ।